Master Korean Grammar with Clarity, Confidence, and Practice

Build a strong foundation in Korean grammar through structured lessons, simple explanations, practical examples, and exercises designed to help you understand and use Korean naturally.

Recent Grammar Guides

Intermediate

A/V + 으므로

अगाडीको विषयवस्तुको आधार अथवा कारण जनाउनलाई प्रयोग गरिन्छ। विशेषत समाचार, मिटिङ्ग , प्रस्तुति (presentation) जस्ता औपचारिक अवस्थामा यो व्याकरणको...

3 Example Sentences Available Detailed Breakdown
Intermediate

A/V + 는다면서요?

अरुबाट सुनेको कुरालाई दोस्रो व्यक्तिसँग चेकजाच गर्नलाई सोध्दा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹는다면서요? → खान्छ रे...

5 Example Sentences Available Detailed Breakdown
Intermediate

N + (이)야말로

강조하여 확인하는 뜻을 나타낼 때 사용한다. कुनै पनि विषयवस्तुमा जोड दिनको लागि यो व्याकरणको प्रायोग गरिन्छ। नेपाली भाषामा यसको...

4 Example Sentences Available Detailed Breakdown
Intermediate

N + 조차

……. यति सम्मपनि (आधारभूत कुरा सम्म पनि नहुनु)

N + 을/를 통해(서)

कुनैपनि काम यो मार्फत सम्पन्न भयो भनेर (माध्यम) जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ।

V + 지 그래요?

완곡하게 조언하거나 권유함을 나타낸다. 뒤의 억양을 올려서 말한다. नम्र भएर सल्लाह, सुझाव दिनलाई यो व्याकरणको प्रयोग गरिन्छ। यसको नेपाली...

N + 만큼, A/V + ㄴ/는 만큼

अगाडीको शब्दसँग मात्रा, संख्या त्यो जतिकै भनेर भन्नलाई यो व्याकरणको प्रयोग गरिन्छ।

A/V + (으)ㄹ 뿐(만) 아니라

कुनै विषयको बारेमा अर्को थप कुरा पनि छ भन्नलाई यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘………..मात्र होइन ……………पनि...

V + ㄹ/을 겸 해서

अगाडि कार्यसँगै पछाडीको कार्य पनि संगै एकैचोटि सम्पन्न हुन्छ भनेर जनाउनलाई यो व्याकरण प्रयोग गरिन्छ। पशुपतिको जात्रा सिद्राको व्यापार...

A/V + 아/어서 그런지

कुनैपनि चिजको कारण स्पष्ट रूपमा थाहा छैन र अनुमान गरेर भन्दा खेरि यो व्याकरण को प्रयोग गरिन्छ। (guess, 추측할...

6 Example Sentences Available Detailed Breakdown
Intermediate

A/V + (으)ㄴ/는 탓에, N + 탓에

탓 को अर्थ दोष, गल्ती, fault, blame हो। नकारात्मक नतिजाको कारण जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ।

V + ㄹ/을 뻔하다

झण्डैले कुनै कार्य अथवा घटना घटेको भन्नलाई यो व्याकरणको प्रयोग गरिन्छ। घटना नघटेकोमा धन्य भएको अर्थ पनि यो व्याकरणले...

A/V + 더라도

अगाडीको कार्य अनुमानले पछाडिको कार्य अथवा अनुमानलाई केही असर नपार्ने अथवा केही सम्बन्ध नराख्ने अर्थ दिनलाई व्याकरणको प्रयोग गरिन्छ।...

A/V + 더라고요

कर्ता/वक्ताले आफुले प्रतक्ष्य देखेको, सुनेको, महशुस गरेको, अनुभव गरेको कुरालाई सम्झेर भुतकालमा घटेको विषयवस्तु प्रस्तुत गर्दा यो व्याकरणको प्रयोग...

A/V + ㄹ/을정도로

कुनै क्रियाकलाप वा अवस्था वाक्यमा अगाडि भएको विषयवस्तुको मात्रा वा सिमा जति (मात्रा वा सिमासम्म) हुन्छ भनेर जनाउनलाई यो...

V + ㄹ/을까 봐서

कर्ताले वाक्यको अगाडि भएको विषयवस्तु वा घटना घट्न सक्छ भन्ने चिन्ता (걱정), भय, डरको कारणले पछाडिको कार्य गरेको वा...

A/V + 기 마련이다

कुनै पनि कुरा हुनु स्वाभाविक हो भनेर जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ।

A/V + (은)/는 데다가

कुनै विषयवस्तुको राम्रो पक्ष + राम्रो पक्ष अथवा नराम्रो पक्ष + नराम्रो पक्षको बारेमा भन्दा यो व्याकरणको प्रयोग गरिन्छ।...

A/V + (으)ㄴ/는 반면에

अगाडि र पछाडिका विषयवस्तुहरु एकअर्कामा विपरीत अर्थ लाग्दा खेरी यो व्याकरणको प्रयोग गरिन्छ। कुनैपनि चिजको राम्रो र नराम्रो दुबै...

V + 아/어 봤자

कुनै काम गरे पनि त्यसको अर्थ छैन भन्नलाई यो व्याकरणको प्रयोग गरिन्छ।

2 Example Sentences Available Detailed Breakdown
Intermediate

N + 치고

नामपदसँग जोडेर त्यो नामपद अपवाद नभई उस्तै हो अथवा यो चाहि अपवाद हो भन्ने जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ।

A + 다고 해서, V + ㄴ/는다고 해서

वाक्यमा अगाडीको कुराले पछाडी कुरा हुन जरुरी, आवश्यक छैन भन्ने जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। यो व्याकारण प्रयोग भएसी...

A/V + ㄴ/는다, N + 이다

लिखतममा यो शैलीले लेख्नु पर्दछ। कुनै व्याख्यात्मक लेख, औपचारिक समाचार, निबन्ध इत्यादि लेख्दा यो व्याकरणको प्रयोग गरिन्छ। TOPIK II...

A/V + 기는커녕 | N + 은/는커녕

ठूलो विषयवस्तुको त कुरै छाडौं (परै जावस), आधारभूत विषयवस्तु पनि छैन अथवा हुँदैन भन्ने जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ।

Beginners

ㅎ 불규칙

धातुको अन्त्यमा ‘ㅎ’ भएका केहि (सबै हैन) विशेषणसँग ‘ㄴ’ र ‘ㅁ’ बाट सुरु हुने प्रत्यय जोडिएमा ‘ㅎ’ हराएर जाने...

으 불규칙/으 탈락

धातुको अन्त्यमा ‘_’ भएको क्रिया/विशेषणसँग ‘아/어’ प्रत्यय जोड्दा ‘_’ विलय हुन्छ। 탈락 को अर्थ हुन्छ: ‘eliminate , हटाउनु, मिल्काउनु’।

ㅂ 불규칙

धातुको अन्त्यमा ㅂ भएको क्रिया/विशेषणसँग स्वर वर्णबाट सुरु हुने प्रत्यय जोडिदा ㅂ हराएर ㅜ वा ㅗ थपिन्छ।

ㅅ 불규칙

धातुको अन्त्यमा ㅅ भएको क्रियापदसँग स्वर वणर्बाट सुरुवात हुने प्रत्यय जोड्डा धातुको अन्त्यमा भएको ㅅ लोप हुने प्रक्रियालाई ㅅ...

8 Example Sentences Available Detailed Breakdown
Beginners

ㄹ 불규칙/ㄹ 탈락

धातुको अन्त्यमा ㄹ 받침 भएको क्रियापद वा विशेषणसँग ‘오’, ‘ㅅ’, ‘ㅂ’, ‘ㄴ’ बाट सुरु हुने प्रत्यय जोड्दा ‘ㄹ’ हराउछ।

ㄷ 불규칙

धातुको अन्त्यमा ㄷ भएको क्रियापद वा विशेषणसँग स्वर बर्णबाट सुरु हुने प्रत्यय जोड्दा ㄷ → ㄹ मा परिणत हुन्छ।

르 불규칙

धातुको अन्त्यमा 르 भएको क्रियापद वा विशेषणसँग ‘ㅏ/ㅓ’ बाट सुरुवात हुने प्रत्यय आएमा ‘ㄹㄹ’ मा परिवर्तन हुन्छ।

7 Example Sentences Available Detailed Breakdown
Beginners

못 + V

क्रियापदको अगाडि 못 को प्रयोग गरेर वाक्यमा कर्ता वा वक्ताको कुनै काम गर्न चाहेको इच्छा भएको तर दक्षता नभएको...

N + 에게서, 한테서

कुनै कार्यको सुरुवाती विन्दु जनाउनलाई 에게서, 한테서 को प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘친구 친구에게서/친구한테서: साथीबाट’ भन्ने अर्थ लाग्दछ।...

N + 의

의 स्वामित्व वा प्रभुत्व जनाउने एक विभक्ति हो। ‘मेरो, हाम्रो र तेरो/तिम्रो’ लाई छोट्याएर ‘나의 = 내’ , ‘저의...

N + 에게, 한테

मानव वा जनावर जनाउने नामपदसँग प्रयोग गरेर त्यो नामपदलाई भन्ने अर्थ लाग्दछ। नेपाली भाषामा यसको ‘여동생 → 여동생에게: बहिनीलाई’...

명, 마리, 개

कुनै वस्तु गन्दा नेपाली भाषामा वटा, जना जस्ता शब्दहरु प्रयोग गरिन्छ। कोरियन भाषामा वस्तु गन्ति गर्ने शब्दहरु धेरै छन्।...

나이

나이 को अर्थ हुन्छ: ‘उमेर’। कोरियन भाषामा उमेर बताउनलाई शुद्ध कोरियन अंक प्रणालि प्रयोग गरिन्छ (하나, 둘, 셋, 넷)...

N + 도

नामपदसँग जोडेर त्यो नामपद पनि समावेश हुन्छ भन्ने जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको “저 → 저도:...

날짜

날짜 भनेको मिति हो। वर्षलाई 년, महिनालाई 월 र गते (तारिक)लाई 일 भनिन्छ। “आज कुन महिनाको कति गते हो?”...

시간

시간 भनेको समय हो। कोरियन भाषामा समय बताउदा घन्टालाई शुद्ध कोरियन प्रणाली र मिनेट र सेकेण्डलाई चाहिं सिनो कोरियन...

수 2

कोरियन भाषामा अंक गणनाको दुइ ओटा प्रणालीहरु छन्। १. शुद्ध कोरियन प्रणाली २. सिनो कोरियन प्रणाली (चिनबाट सुरुवात भएको)...

수 1

कोरियन भाषामा अंक गणनाको दुइ ओटा प्रणालीहरु छन्। १. शुद्ध कोरियन प्रणाली सामान्यतया कुनै वस्तुको गन्ती गर्दा, समयको घन्टा...

N + 과/와 (하고)

दुई वा दुई भन्दा बढी नामपदलाई समान रुपले जोड्ने बेलामा र कुनै कार्यहरु सँगै गर्ने भन्ने अर्थ जनाउनलाई यो...

이, 그, 저

이, 그, 저 नामपदको अगाडि प्रयोग गरेर कुनै वस्तु, स्थान वा समय जनाउने विशेषणहरु हुन्। जनाउन खोजेको वस्तु वक्ताको...

N + 을/를

‘을/를’ कोरियन भाषाको एक विभक्तिमा पर्दछ। वाक्यको कर्म जनाउनलाई यसको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘너 → 너를: तलाई’...

EPS-TOPIK II

V + 는 것이 중요하다

क्रियासँग जोडेर कुनै कार्य गर्न आवश्यकता भएको वा महत्वपुर्ण भएको जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। ‘중요하다’ को अर्थ हुन्छ:...

V + 기 전에

क्रियापदसँग जोडेर कुनै कार्य वा अवस्था सम्पन्न हुनु भन्दा अगाडि नै अर्को कार्य वा अवस्था सम्पन्न हुन्छ भन्ने जनाउनलाई...

A/V/N + 지요 2

क्रियापद, विशेषण, ‘नामपद+이다’सँग जोडेर कुनै संवादमा स्रोतालाई त्यो विषयवस्तुको बारेमा आंशिक रुपमा थाहा छ भन्ने अनुमान लगाएर पुष्टि गर्ने...

V + 고 있다

▪️ क्रियासँग जोडेर कुनै कार्य निरन्तर सञ्चालन भइरहेको जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। ▪️ नेपाली भाषामा यसको ‘먹다 →...

N + (으)로 3

▪️ नामपदसँग जोडेर कुनै कार्य सम्पन्न गर्न प्रयोग हुने औजार, साधनको वा तरिका (विधि) जनाउन यो व्याकरणको प्रयोग गरिन्छ।...

간접화법의 축약형

हामीले अघिल्लो पाठहरुमा पढेको ‘다고 하다, (으)라고 하다, 자고 하다, 냐고 하다’ लाई छोटकरीमा (संक्षिप्तमा) क्रमवद्धरुपमा ‘대요, (으)래요, 재요,...

A/V + 다고 하다

क्रियापद, विशेषण वा ‘명사+이다’ सँग जोडेर कुनै दोस्रो व्यक्तिबाट सुनेको कुरालाई अर्को तेस्रो व्यक्तिलाई अप्रत्यक्ष रुपमा (आफ्नै शैलीमा) सम्प्रेषण...

V + 는/A + (으)ㄴ 편이다

▪️ क्रियापद वा विशेषणसँग जोडेर आफ्नो झुकाव त्यता तिर छ भन्ने जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। यो व्याकरणले कुनै...

V + 는/A + (으)ㄴ 것 같다

क्रियापद वा विशेषणसँग जोडेर वर्तमानको काम वा अवस्थाको अनुमान लगाउदा वा आफ्नो विचारलाई नम्रतापूर्वक प्रस्तुत गर्दा यो व्याकरणको प्रयोग...

A + 아지다/어지다

विशेषणसँग जोडेर कुनै कार्य वा अवस्था बिस्तारै बिस्तारै अर्को अवस्थातिर बढ्दै गएको वा समयको अन्तरालसँगै कुनै आवस्था/परिस्थितिको परिवर्तन भैरहेको...

N + 보다

नामपदसँग जोडेर दुइ वस्तुको तुलना गर्दा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘서울 → 서울보다: सौलभन्दा’; ‘오늘 →...

EPS-TOPIK I

V + (으)려면

क्रियापदसँग जाडेरे कुनै कार्य गर्ने मनसाय वा धारणा व्यक्त गर्दा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹다 →...

N + (으)로 2

नामपदसँग जोडेर गन्तव्य स्थल वा दिशा जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘은행 → 은행으로: बैङ्कतिर वा...

V + (으)면 되다

क्रियापदसँग जोडेर कुनै अवस्था वा परिस्थिति तयार भयो भने कुनै कार्य सम्पन्न गर्न समस्या नहुने वा पुर्ण अनुकुल हुने...

A/V + ㅂ/습니까, A/V + ㅂ/습니다

क्रियापद वा विशेषणसँग जोडेर बैठक, समारोह, सम्मेलन, गोष्टि, भाषण, घोषणा, समाचार वाचन, रिपोर्टिङ्ग इत्यादि जस्ता औपचारिक अवस्थामा नम्र तरिकाले...

A/V + (으)면

क्रियापद वा विशेषणसँग जोडेर पछाडि आउने विषयवस्तुको बारेको अवस्था वा शर्त जनाउदा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको...

V + 지 마세요

क्रियासँग जोडेर स्रोतालाई कुनै कार्य गर्न निषेध गर्दा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘하다 → 하지 마세요:...

A/V + 았으면/었으면 좋겠다

क्रिया वा विशेषणसँग जोडेर वाक्यमा कर्ताको इच्छा, चाहना वा कामना प्रकट गर्न यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको...

N + 마다

समय जनाउने नामपदसँग जोडेर कुनै कार्य निश्चित समयको अन्तरालमा दोहोरिन्छ भन्ने जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको...

V + (으)면서

क्रियापदसँग जाडेरे अगाडि र पछाडिको विषयवस्तु वा कार्य एकै समय वा एकसाथ सम्पन्न हुन्छ भन्ने जनाउन यो व्याकरणको प्रयोग...

V + 아/어야 되다/하다

क्रियासँग जाडेरे कुनै कार्य अनिवार्य रुपमा गर्नु पर्ने कर्तव्य हो भनेर जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा ‘하다...

A/V + (으)시

क्रिया वा विशेषणसँग जोडेर वाक्यको कर्तालाई आदर गर्ने अर्थ जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। यो व्याकरणले साधारण वाक्यलाई आदरार्थी...

A/V + (으)니까

क्रिया वा विशेषणसँग जोडेर अगाडिको विषयवस्तु पछाडिको विषयवस्तुको कारण वा निणर्य (फैसला)को आधार हो भन्ने अर्थ जनाउन यो व्याकरणको...

V + (으)면 안 되다

क्रियासँग जाडेर त्यो क्रियाकलाप, हर्कत गर्न हुदैन वा गर्न असम्भव छ भन्ने जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा...

V + (으)ㄹ까요 2

क्रियासँग जोडेर स्रोता वा दोस्रो पक्षको विचार बुझेर स्वीकृति वा अनुमति लिदा यो व्याकरणको प्रयोग गरिन्छ।

V + 는데, A + (으)ㄴ데

क्रिया वा विशेषणसँग जोडेर वाक्यमा पछाडि जोडिने विषयवस्तुको पृष्टभूमि वा अवस्थालाई विकास गर्नको लागि यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली...

V + 는 것

क्रियापदसँग जोडेर क्रियापदलाई नामपद जस्तै गरी प्रयोग गर्न यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘보는 것 → हेराइ’,...

V + (으)ㄹ게요

क्रियासँग जोडेर कुनै कार्य गर्ने मनसाय वा इच्छा व्यक्त गर्न यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹을게요 →...

A/V/N + 고

क्रियापद, विशेषण, ‘नामपद+이다’सँग जोडेर अगाडिको वाक्य र पछाडिको वाक्यलाई समान रुपले जोड्ने बेलामा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा...

A/V/N + 거든요

क्रियापद, विशेषण र ‘명사+이다’ सँग जोडेर अगाडिको विषयवस्तुको कारण जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹다 →...

N + 에서, N + 까지

ठाउँ (स्थान) जनाउने नामपदसँग जोडेर कुनै कार्यको सुरुवाती विन्दु र अन्त्य (गन्तव्य) विन्दु जनाउलाई यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली...

V + 아/어 보다

क्रियापदसँग जोडेर आफ्नो अनुभव जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘해 보다: गरि हेर्नु (गरेको अनुभव), 먹어...

V + (으)러 가다

क्रियापदसँग जोडेर कुनै स्थानमा जाने उद्देश्य जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। आउने उद्देश्य जनाउनलाई ‘으러 오다’ पनि प्रयोग गर्न...

V + (으)ㄹ까요

क्रियापदसँग जोडेर कुनै सल्लाह, सुझाव, प्रस्ताव गर्न यो व्याकरणको प्रयोग गरिन्छ।

V + 기로 하다

क्रियापदसँग जोडेर कुनै निणर्य, संकल्प वा वाचा गर्ने वा केहि तय गर्न यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको...

V + (으)세요

क्रियापदसँग जोडेर कुनै व्यक्तिलाई आदेश दिन वा अनुरोध गर्न यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘गर्नुस्, गर्नुहोस्, हेर्नुस्,...

V + 아/어 주세요

क्रियापदसँग जोडेर कुनै व्यक्तिलाई कुनै काम अनुरोध गर्न यो व्यारकणको प्रयोग गरिन्छ । नेपाली भाषामा यसको ‘गरि दिनुस्, दिनुहोस्,...

0 Example Sentences Available Detailed Breakdown
EPS-TOPIK I

N + 주세요

कुनै वस्तु माग्न, अनुरोध गर्न वा आदेश दिन यो व्याकरणको प्रयोग गरिन्छ । साथै सामान खरिद गर्दा प्रायजसो यो...

N + 에서

नामपदसँग जोडेर कुनै पनि कार्य सम्पन्न हुने वा कुनै घटना घट्ने ठाउँ/स्थान जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा...

A/V + (으)ㄴ 덕분에

क्रियापद वा विशेषणसँग जोडेर सकरात्मक नतिजाको कारण जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘도와주다 → 도와준 덕분에...

A/V + 아/어요

क्रिया वा विशेषणसँग जोडेर कार्य वा अवस्थालाई वर्णन गर्न वा प्रश्न सोध्न यो व्याकरणको प्रयोग गरिन्छ। सामान्य वर्तमान कालको...

N + 만

नामपदसँग जोडेर त्यो नामपद मात्र हो भन्ने जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको “커피 → 커피만: कफी...

N + 입니다

आफ्नो व्यक्तिगत परिचय दिदा र आफ्नो नाम, देशको नाम, राष्ट्रियता इत्यादिको बारेमा भन्दा पनि यो व्यकारणको प्रयोग गरिन्छ। नेपाली...

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

It is a reading question that often tests your ability to understand a speaker’s emotion, feeling, or attitude from the given context.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test