क्रियासँग जोडेर स्रोता वा दोस्रो पक्षको विचार बुझेर स्वीकृति वा अनुमति लिदा यो व्याकरणको प्रयोग गरिन्छ।
V + (으)ㄹ 까요 attached to a verb, asks for a listener’s opinions and permissions.
동사에 붙어 상대방의 생각을 물으며 허락을 구함을 나타낸다.
क्रियाको धातुको अन्त्यमा ▪️ '받침’ भएमा '을까요' हुन्छ। जस्तै: 찍다 → 찍을까요, 받다 → 받을까요 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा 'ㄹ까요' हुन्छ। जस्तै: 가다 → 갈까요, 마들다 → 만들까요, 열다 → 열까요 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
If a verb stem ends in a vowel or the consonant, ㄹ, -ㄹ 까요? is added. If a verb stem ends in all consonants other than ㄹ, -을까요 is added.
동사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -ㄹ까요 ‘ㄹ’을 제외한 받침이 있을 때: -을까요
म उपहार तयार गरौँ? हुन्छ, सुमी ज्युले उपहार किन्नुस्। म केक किन्नेछु (किन्छु)।
रिहान ज्यु, फोन आयो। म फोन उठाउँ? हुन्छ, फोन उठाइ दिनुस्।
विवेक ज्यु, फोटो खिची दिउँ? हुन्छ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test