Intermediate

A/V + 기는커녕 | N + 은/는커녕

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

ठूलो विषयवस्तुको त कुरै छाडौं (परै जावस), आधारभूत विषयवस्तु पनि छैन अथवा हुँदैन भन्ने जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ।

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

क्रियापद वा विशेषणको धातुको अन्त्यमा: '받침' भएपनि, नभएपनि '기는커녕' हुन्छ। जस्तै: 먹다 → 먹기는커녕 가다 → 가기는커녕 많다 → 많기는커녕 예쁘다 → 예쁘기는커녕 नामपदको अन्त्यमा: '받침’ नभएमा '는커녕' हुन्छ। जस्तै: 우유 → 우유는커녕 사과 → 사과는커녕 '받침’ भएमा '은커녕' हुन्छ। जस्तै: 밥 → 밥은커녕 책 → 책은커녕

Interactive Example Sentences

01.

택시는커녕 버스 타고 다닐 돈도 없어요.

ट्याक्सीको त कुरै छाडौं बस चढ्ने पैसा पनि छैन।

02.

손님이 많기는커녕 파리만 날리고 있어요.

(व्यापारमा) ग्राहकहरु धेरै हुनुको त कुरै छाडौं झिंगा मात्र उडिरहेको छ।

03.

밥을 먹기는커녕 숨을 쉴 시간도 없어요.

भात खाने त कुरै छाडौ सास फेर्ने समय (फुर्सद) पनि छैन।

04.

저축을 하기는커녕 월급이 적어서 먹고 살기도 빠듯해요.

पैसा बचत को त कुरै छाडौ तलब कम भएर बाँच्न पनि हम्मेहम्मे भएको छ।

05.

제 여자 친구는 밥은컨녕 라면도 못 끓여요.

मेरो प्रेमिकाले भात तरकारी पकाउन त परै जावस ramyeon पनि पकाउन जान्दिन।

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test