क्रिया वा विशेषणसँग जोडेर वाक्यको कर्तालाई आदर गर्ने अर्थ जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। यो व्याकरणले साधारण वाक्यलाई आदरार्थी वाक्यमा परिवर्तन गराउछ। नेपाली भाषामा यसको ‘가다 → 가시다: जान्छ → जानु हुन्छ’ भन्ने अर्थ लाग्छ।
V + (으)시 is attached to a verb or an adjective, indicates to respect the subject of the sentence. (-(이)시- is used for a noun.)
동사나 형용사에 붙어 문장의 주어를 존대하는 의미를 나타낸다.
क्रिया वा विशेषणको धातुको अन्त्यमा ▪️ '받침’ भएमा '으시다' हुन्छ। जस्तै: 작다 → 작으시다, 많다 → 많으시다 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा '시다' हुन्छ। जस्तै: 보다 → 보시다, 가다 → 가시다, 열다 → 여시다 नामपदसँग '(이)시' को प्रयोग गरिन्छ। जस्तै: नामपदको अन्त्यमा: '받침’ भएमा '이시다' हुन्छ। जस्तै: 사장님 → 사장님이시다 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा '시다' हुन्छ। जस्तै: 주부 → 주부시다 जसरी नेपाली भाषामा 'भात खानु' लाई 'ज्युनार गर्नु' भनेर भन्दा पुरा शब्द नै परिवर्तन हुन्छ, त्यसरी नै कोरियन भाषामा पनि केहि शब्दहरुमा (으)시 व्याकरण लगाउदा पुरै शब्द नै परिवर्तन हुन्छ। ती शब्दहरु मध्ये केहि यस प्रकार छन्: 먹다, 마시다 → 드시다; 나이 → 연세; 밥 → 진지; 주다 → 드리다; 자다 → 주무시다; 살다, 있다 → 계시다 , 이름 → 성함
When a stem of a verb or an adjective in a vowel or the fi nal consonant, ㄹ, -시- is added. When a stem of a verb or an adjective ends in all consonants other than ㄹ, -으시- is added.
(※ 명사일 때는 ‘-(이)시-’를 사용한다.) 동사나 형용사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -시- (※ ‘ㄹ’ 받침일 때는 ‘ㄹ’이 탈락한다. 예) 살다 → 사세요) ‘ㄹ’을 제외한 받침이 있을 때: -으시-
साहु (मालिक) अहिले होइसिन्छ (हुनु हुन्छ)? अलि अगाडि (केहि क्षेण अगाडि) बाहेर निस्कनु भो।
थाथा ज्युको बुबा (उचाइ) अग्लो होइसिन्छ (हुनु हुन्छ)? हैन, होचो होइसिन्छ (हुनु हुन्छ)।
थुआन ज्यु, यो लुगा नयाँ किन्यौ? हैन, घरबाट आमाले पठाइदिनु भयो।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test