कर्ता/वक्ताले आफुले प्रतक्ष्य देखेको, सुनेको, महशुस गरेको, अनुभव गरेको कुरालाई सम्झेर भुतकालमा घटेको विषयवस्तु प्रस्तुत गर्दा यो व्याकरणको प्रयोग गरिन्छ।
कोरियामा धेरै भ्रमण गरेको कारणले कोरियामा त पहाड धेरै रहेछ नि त।
विद्यालय अगाडि खुलेको क्याफेको कफी साच्चै मिठो रहेछ नि! (आफ्नो अनुभव)
हिजो साथीहरुसँग भकुण्डो खेलेको, विवेकले लस्टै बबाल खेल्दो रहेछ नि! (देखेको कुरा)
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test