क्रियापदसँग जोडेर कुनै निणर्य, संकल्प वा वाचा गर्ने वा केहि तय गर्न यो व्याकरणको प्रयोग गरिन्छ।
नेपाली भाषामा यसको ‘가다 → 가기로 하다 → जाने भयौं, जानलाई तय भयो, जानलाई निर्धारण भयो, जाने फैसला भयो’ भन्ने अर्थ लाग्दछ।
기로 하다 attached to a verb, is used to express a decision, a resolution, or a plan.
동사에 붙어 결정이나 결심, 약속의 뜻을 나타낸다.
क्रियापदको धातुको अन्त्यमा '받침' भएनी नभएनि '기로 하다' हुन्छ। जस्तै: 가다 → 가기로 하다 먹다 → 먹기로 하다 만나다 → 만나기로 하다 운동하다 → 운동하기로 하다
सप्ताहान्तमा साथीहरुसँग फनपार्कमा जान निधो गरि सके। (तय भैसक्यो, वाचा गरिसके) हो र? रमाइलो हुने भयो।
सन्चो छैन रे नि? त्यै भएर स्वास्थ्य चेकअप गर्न निधो गरि सके। (तय गरि सके)
लिहानज्यु, हाइकिङ्ग जुत्ता किनेछौ नि। अ, साथीहरुसँग हाइकिङ् जान वाचा गरि सकेको छु, त्यसैले किनेको।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test