EPS-TOPIK II

V + 는/A + (으)ㄴ 것 같다

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

क्रियापद वा विशेषणसँग जोडेर वर्तमानको काम वा अवस्थाको अनुमान लगाउदा वा आफ्नो विचारलाई नम्रतापूर्वक प्रस्तुत गर्दा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा “먹다 → 먹는 것 같다: खान्छ जस्तो छ” भन्ने अर्थ लाग्दछ।

English Explanation

A/V + 는/-(으)ㄴ 것 같다 is used to speculate about an event or state in which an action takes place, or soften the tone of the speaker.

한국어 설명(Korean Explanation)

동사나 형용사에 붙어 현재의 일이나 상태를 추측하거나 자신의 생각을 부드럽게 말할 때 쓴다.

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

▪️ क्रियापद वा '있다/없다' भएमा: '는 것 같다' हुन्छ। जस्तै: 있다 → 있는 것 같다 없다 → 없는 것 같다 먹다 → 먹는 것 같다 하다 → 하는 것 같다 만들다 → 만드는 것 같다 (यसलाई 'ㄹ 불규칙' भनिन्छ।) (재미있다, 재미없다, 멋있다, 맛있다, 맛없다 मा पनि '는 것 같다' नै लाग्दछ।) ▪️ विशेषणको धातुको अन्त्यमा '받침' भएमा: '은 것 같다' हुन्छ। जस्तै: 좋다 → 좋은 것 같다 작다 → 작은 것 같다 쉽다 → 쉬운 것 같다 (यसलाई 'ㅂ 불규칙' भनिन्छ।) ▪️ विशेषणको धातुको अन्त्यमा '받침' नभएमा वा 'ㄹ 받침' आएमा: 'ㄴ 것 같다' हुन्छ। जस्तै: 크다 → 큰 것 같다 예쁜 → 것 같다 멀다 → 먼 것 같다 (यसलाई 'ㄹ 불규칙' भनिन्छ।)

अन्तिम अक्षरमा 받침 (Consonant) हुँदा

는 것 같다 is added after a verb stem or the 있다, 없다 verb. -ㄴ 것 같다 is added after an adjective that ends in a vowel or the final consonant, ㄹ. -은 것 같다 is added after an adjective that ends in all consonants other than ㄹ.

한국어 설명

동사이거나 ‘있다’, ‘없다’가 있을 때: -는 것 같다 형용사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -ㄴ 것 같다 형용사 어간에 ‘ㄹ’을 제외한 받침이 있을 때: -은 것 같다

Interactive Example Sentences

01.

모니카 씨, 화장품을 사야 하는데 어떤 게 좋아요? 이거 한번 써 보세요. 싸고 좋은 것 같아요.

मोनिकाज्यु, स्रिङ्गारको सामान किन्नु पर्ने थियो, कस्तो किन्दा ठिक होला? यो एक चोटि प्रयोग गरि हेर। सस्तो र राम्रो जस्तो छ।

02.

한국의 인터넷은 정말 빠른 것 같아요. 맞아요. 그래서 컴퓨터나 휴대폰도 많이 수출하는 것 같아요.

कोरियाको इन्टरनेट साच्चै चाडो छ जस्तो छ। हो नि। त्यै भएर (कोरियाले) कम्प्युटर वा मोबाइल फोन पनि धेरै निर्यात गरेको जस्तो छ।

03.

지금 날씨가 어때요? 수피카 씨가 방금 우산을 쓰고 왔어요. 비가 오는 것 같아요.

अहिले मौसम कस्तो छ? सुफिकाले भर्खरै छाता ओढेर आएको थिई। झरी परि राखेको जस्तो छ।

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test