क्रियासँग जोडेर कुनै कार्य गर्न आवश्यकता भएको वा महत्वपुर्ण भएको जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। ‘중요하다’ को अर्थ हुन्छ: महत्वपुर्ण हुनु। नेपाली भाषामा यसको ‘가다 → 가는 것이 중요하다 → जानु महत्वपुर्ण छ’ भन्ने अर्थ लाग्दछ।
는 것이 중요하다 attached to a verb, is used to stress the fact that a certain action needs to take place.
동사에 붙어 어떤 행위를 해야 할 필요가 있다는 것을 강조할 때 사용한다.
▪️ क्रियापदमा धातुको अन्त्यमा '받침' भएनी नभेनि '는 것이 중요하다' हुन्छ। जस्तै: 가다 → 가는 것이 중요하다 먹다 → 먹는 것이 중요하다 일하다 → 일하는 것이 중요하다 만들다 → 만드는 것이 중요하다 열다 → 여는 것이 중요하다 (यसलाई 'ㄹ 불규칙' भनिन्छ)
खाद्य सामाग्री गोदाममा तापक्रम राम्रो कायम गर्न महत्वपुर्ण छ (जरुरी, आवश्यक छ)। त्यसो भए सबै खाद्य सामाग्रीलाई एउटै तापक्रममा कायम गरिन्छ?
बाहिर भएको सामानमा ढक्कन (खोल) लागाई राखे। हस्, राम्रो गर्यौ। सामान टुटफुट नहुने गराउनु महत्वपुर्ण छ।
म अबदेखि चुरोट पिउदिन्न। पछिल्लो पल्टपनि चुरोट छाड्छु भनेको हैन ?
त्यै त (हो नि)। तर सोच मात्र बनाएर सहि तरिकाले पालना गर्न सकिन। अ, संकल्प गर्नु भन्दा व्यवहारमा उतार्नु महत्वपुर्ण हुन्छ। योपालि चै अवश्य सफल हो है।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test