मानव वा जनावर जनाउने नामपदसँग प्रयोग गरेर त्यो नामपदलाई भन्ने अर्थ लाग्दछ। नेपाली भाषामा यसको ‘여동생 → 여동생에게: बहिनीलाई’ भन्ने अर्थ लाग्दछ। नामपदसँग 에게 लाई जोडेर लेख्नु पर्दछ। 에게 र 한테 को उही अर्थ लागेता पनि 한테 लाई सामान्यतया बखातामनमा बढि प्रायोग गरिन्छ र 에게 लाई लिखतममा प्रयोग गर्दा राम्रो हुन्छ।
에게, 한테 are particles attached to the noun indicating the object, whether it can be an animal or a person.
▪️ नामपदको अन्तिममा 받침 भएपनि नभएपनि 에게/한테 लगाउनु पर्दछ। जस्तै: 친구 → 친구에게/친구한테 강아지 → 강아지에게/강아지/한테 사장님 → 사장님에게/한테 🔸️ Tips: 에게 को 높임말/존댓말: आदरार्थी शब्द '께' हो। त्यसैले 사장님, 아버지, 어머니, 할아버지, 할머니 जस्ता आदर गर्नु पर्ने व्यक्तिहरुसँग 께 हो प्यायोग गरौँ। जस्तै: 사장님께, 할아버지께, etc
पसलको साहुले ग्राहकलाई आप बेच्यो।
विवेकले गर्ल फ्रेण्डलाई फूल दियो।
आमालाई चिठ्ठी लेखे।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test