धातुको अन्त्यमा ㄷ भएको क्रियापद वा विशेषणसँग स्वर बर्णबाट सुरु हुने प्रत्यय जोड्दा ㄷ → ㄹ मा परिणत हुन्छ।
Some of the verbs ending in ㄷ changes its ㄷ to ㄹ when a suffix starting with a vowel comes.
어간 받침 'ㄷ'이 홀소리로 시작되는 어미 앞에서 'ㄹ'로 바뀌는 활용 형식이다.
듣다 → 들어요, 들으세요, 들으면 묻다 → 물어요, 물으세요, 물으면 (सोध्नु भन्ने अर्थ) 걷다 → 걸어요, 걸으세요, 걸으면 (हिड्नु भन्ने अर्थ) 싣다 → 실어요, 실으세요, 실으면 일컫다 → 일컬어요, 일컬으세요, 일컬으면 깨닫다 → 깨달아요, 깨달으세요, 깨달으면 ▪️ तर 고, 거든요, 잖아요 इत्यादि जस्ता स्वरवर्णबाट सुरु नहुने प्रत्ययसँग जोड्दा चाहिं ‘ㄷ' यथावत रहन्छ। जस्तै: 듣다 → 듣고, 듣거든요, 듣잖아요 ▪️ 닫다, 받다, 믿다, 얻다, 쏟다, 걷다 (बटुल्नु, बालिनाली भित्र्याउनु भन्ने अर्थ), 묻다 (गाड्नु र तासिनु भन्ने अर्थ) इत्यादि जस्ता केहि अपवादहरु भने अवश्य पनि छन्। यी अपवादहरुमा 'ㄷ' यथावत रहन्छ। जस्तै: 닫다 → 닫아요, 닫아서; 받다 → 받아요, 받아서
राम्रोसँग सुन्नुहोस्।
हिजो धेरै हिडेकोले खुट्टा दुख्यो।
मैले मेरो गल्ति महशुस गरे।
थाहा नभएको कुरा छ भने मलाई सोध्नुहोस्।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test