Intermediate

A/V + (은)/는 데다가

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

कुनै विषयवस्तुको राम्रो पक्ष + राम्रो पक्ष अथवा नराम्रो पक्ष + नराम्रो पक्षको बारेमा भन्दा यो व्याकरणको प्रयोग गरिन्छ।
यसको नेपाली भाषामा “साथसाथै” भन्ने अर्थ लाग्छ।
कुनै विषयको बारेमा अर्को थप जानकारी दिनलाई यो व्याकरणको प्रयोग गरिन्छ।

Interactive Example Sentences

01.

이 백화점은 물건값이 비싼 데다가 질도 별로 좋지 않아요.

यो डिपार्टमेन्ट स्टोर महँगोको साथसाथै गुणस्तर पनि खासै राम्रो छैन। (नराम्रो पक्ष + नराम्रो पक्ष)

02.

제 방은 작은 데다가 창문도 없어서 너무 답답해요.

मेरो कोठा सानु हुनुको साथसाथै झ्याल पनि नभएर एकदम उकुसमुकुस हुन्छु।

03.

열이 나는 데다가 기침도 많이 나서 힘들어요.

ज्वरो आउनुको साथसाथै खोकी पनि एकदम लागेर गाह्रो भयो।

04.

친구가 부자인 데다가 발이 아주 넓어요.

साथि धनी हुनुको साथसाथै चिनजान पनि धेरै छ। (राम्रो पक्ष + राम्रो पक्ष)

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test