विशेषणसँग जोडेर कुनै कार्य वा अवस्था बिस्तारै बिस्तारै अर्को अवस्थातिर बढ्दै गएको वा समयको अन्तरालसँगै कुनै आवस्था/परिस्थितिको परिवर्तन भैरहेको जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ।
नेपाली भाषामा यसको ‘좋다 → 좋아지다: राम्रो भएको छ, राम्रो भएर गएको छ, राम्रो भएर आएको छ (समयसँगै परिवर्तन आएको छ)’ भन्ने अर्थ लाग्दछ।
아지다/어지다 attached to an adjective, indicates the progress of the changes occuring to the state or the condition of a subject.
형용사에 붙어 점점 어떤 상태로 되어 감을 나타낸다.
विशेषणको धातुको अन्त्यमा: ▪️ '아, ㅗ’ आएमा '아지다' हुन्छ। जस्तै: 좋다 → 좋아지다 높다 → 높아지다 ▪️ 'ㅏ, ㅗ’ बाहेक अरु स्वरवर्ण आएमा: '어지다' हुन्छ। जस्तै: 멀다 → 멀어지다 힌들다 → 힘들어지다 ▪️ '하다’ आएमा: '해지다' हुन्छ। जस्तै: 건강하다 → 건강해지다 조용하다 → 조용해지다
아지다 is used when an adjective stem ends in ㅏ or ㅗ. 어지다 is used when an adjective stem ends in vowels other than ㅏ or ㅗ.
형용사 어간의 끝 음절 모음이 ‘ㅏ, ㅗ’일 때: -아지다 ‘ㅏ, ㅗ’가 아닐 때: -어지다
केहि दिनयता मलमुत्र (गोबर) धेरैभएको छ (बढेर गएको छ)। त्यै त नि है (हो नि है)? झट्टै सफा गर्नु पर्ने छ।
भेन्टिलेशन पङ्खा ममर्त गरेकोमा कस्तो छ ? कोठा भित्रको हावा निक्कै सफा भएर गएको छ (सफा भएको छ, परिवर्तन आएको छ)।
अहिले त बसन्त ऋतु रैछ नि। है? मौसम धेरै न्यानो भएर गैसक्यो।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test