Intermediate

A + 다고 해서, V + ㄴ/는다고 해서

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

वाक्यमा अगाडीको कुराले पछाडी कुरा हुन जरुरी, आवश्यक छैन भन्ने जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ।
यो व्याकारण प्रयोग भएसी वाक्यको अन्त्यमा प्रायजसो यस्ता शब्दहरु हुन्छन: 아니에요, 보장이 없어요, 필요없어요.
नेपाली भाषामा यसको ‘먹다 → 먹는다고 해서: खान्छ भन्दैमा’ भन्ने अर्थ लाग्दछ।

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

विशेषणको धातुको अन्त्यमा 받침 भएपनि नभएपनि '다고 해서' हुन्छ। जस्तै: 작다 → 작다고 해서 싸다 → 싸다고 해서 क्रियापदको धातुको अन्त्यमा 받침 भएमा '는다고 해서' हुन्छ। जस्तै: 먹다 → 먹는다고 해서 찾다 → 찾는다고 해서 क्रियापदको धातुको अन्त्यमा 받침 नभएमा 'ㄴ다고 해서' हुन्छ। जस्तै: 보다 → 본다고 해서 가다 → 간다고 해서 नामपदको अन्त्यमा 받침 भएमा '이라고 해서' हुन्छ। जस्तै: 사람 → 사람이라고 해서 नामपदको अन्त्यमा 받침 नभएमा '라고 해서' हुन्छ। जस्तै: 친구 → 친구라고 해서

Interactive Example Sentences

01.

선생님이라고 해서 뭐든지 아는 것은 아니에요.

शिक्षक (शिक्षिका) हो भन्दैमा सबै कुरा आउँछ भन्ने छैन।

02.

돈을 많이 번다고 해서 행복한 것은 아니에요.

पैसा धेरै कमाउछ भन्दैमा खुसी भईन्छ भन्ने छैन।

03.

학점이 좋다고 해서 취업이 보장이 되는 것은 아니에요. (보장이 없어요).

पढाइमा राम्रो छ भन्दैमा (नतिजा राम्रो छ भन्दैमा) जागिर पाइन्छ भन्ने ग्यारेन्टी छैन।

04.

비싸다고 해서 품질이 좋은 게 아니에요.

महङ्गो छ भन्दैमा गुणस्तर राम्रो हुन्छ भन्ने छैन।

05.

룸메이트라고 해서 서로 다 아는 것은 아니에요.

रुममेट हो भन्दैमा एक अर्काको बारेमा सबै कुरा थाहा हुन्छ भन्ने छैन।

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test