अगाडीको कार्य अनुमानले पछाडिको कार्य अथवा अनुमानलाई केही असर नपार्ने अथवा केही सम्बन्ध नराख्ने अर्थ दिनलाई व्याकरणको प्रयोग गरिन्छ।
하더라도 → गरेता पनि; 먹더라도 → खाए तापनि; 되더라도 → भएता पनि
झन अझै जोड दिएर भन्नलाई सामान्यतया 더라도 को अगाडि 아무리 शब्दको प्रयोग गरिन्छ। 아무리 → जति नै, जति सुकै
앞에서 가정하거나 인정한 일이 뒤의 일에 영향을 미치지 못하거나 관계가 없음을 나타낸다.
जतिनै व्यस्त भएता पनि हतार नगर्नुस्।
जत्ति नै व्यस्त भएता पनि स्वास्थ्यको लागि खाना नियमित खानु पर्छ नि! (챙겨 먹다: खानेकुरा समयमा खानु, पौष्टिक आहार सबै मिलाएर, होस पुर्याएर खानु।)
जीवन अलिकति गारो भएतापनि हरेस नखानु होला (हार नमान्नुहोला) ।
मन नलागेता पनि यो काम त जसरी पनि गर्नैपर्छ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test