क्रियापद, विशेषण र ‘명사+이다’ सँग जोडेर अगाडिको विषयवस्तुको कारण जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹다 → 먹거든요: खाछु त्यै भएर” भन्ने अर्थ लाग्दछ। https://youtu.be/Je9q6mg2dR0
거든요 attached to a verb, an adjective, or the ‘noun+이다’ verb, describes the reason for an action or a state previously mentioned.
동사, 형용사, 명사+‘이다’에 붙어 앞의 내용에 대한 이유를 설명한다.
▪️ क्रियापद र विशेषणको धातुसँग '받침' भएनी नभेनि '거든요' जोड्नु पर्छ। जस्तै: 가다 → 가거든요 앉다 → 앉거든요 예쁘다 → 예쁘거든요 많다 → 많거든요 ▪️ नामपदको अन्त्यमा '받침' भएमा '이거든요' हुन्छ। जस्तै: 사람 → 사람이거든요 ▪️ नामपदको अन्त्यमा '받침' नभएमा '거든요' हुन्छ। जस्तै: 기숙사 → 기숙사거든요
कार्यस्थल साच्चै सफा रैछ नि। अ, बिहान सरसफाइ गरेको थ्यो नि, त्यै भएर।
किन गन्ध यस्तो कडा छ ? अहिले रङ्ग लगाउने काम भैरहेको छ नि, त्यै भएर।
'सउल रेस्टुरेण्ट' थाहा छ ? अ, प्राय जस जान्छु नि, (त्यै भएर थाहा छ)।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test