क्रियासँग जोडेर स्रोतालाई कुनै कार्य गर्न निषेध गर्दा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘하다 → 하지 마세요: नगर्नुस्’ भन्ने अर्थ लाग्छ।
V +지 마세요 attached to a verb, is used when one give instructions in the form of negative requests or commands.
동사에 붙어 듣는 사람에게 어떤 행위를 하지 못하게 함을 나타낸다.
क्रियाको धातुको अन्त्यमा ▪️ '받침’ भए पनि नभएपनि '지 마세요' हुन्छ। जस्तै: 가다 → 가지 마세요, 먹다 → 먹지 마세요, 만들다 → 만들지 마세요, 듣다 → 듣지 마세요 🔸️ Tips: '말다' क्रियामा '으세요' व्याकरण लगाएर '마세요' भएको हो।
ज्वरो धेरै आएकोले आज चै बाहिर ननिस्कनुस्। हजुर, हुन्छ।
खाएको पचेन र निरन्तर बान्ता आयो। यो औषधी खानुस्। अनि आज भात नखानुस्।
यहाँ फोटो नखिचुनुस्।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test