क्रियासँग जोडेर कुनै कार्य गर्ने मनसाय वा इच्छा व्यक्त गर्न यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹을게요 → खाने छु वा खान्छु ‘ भन्ने अर्थ लाग्दछ।
(으)ㄹ게요, attached to a verb,expresses a speaker’s intention of will of doing something.
동사 뒤에 붙어서 어떤 일을 하겠다는 의지를 나타낸다.
क्रियाको धातुको अन्त्यमा ▪️ '받침’ भएमा '을 게요' हुन्छ। जस्तै: 앉다 → 앉을게요, 먹다 → 먹을게요, * 듣다 → 들을게요 (यसलाई ㄷ 불규칙 भनिन्छ।) ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा 'ㄹ 게요' हुन्छ। जस्तै: 하다 → 할게요, 마들다 → 만들게요, 열다 → 열게요 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
When a stem ends in a vowel or the final consonant of ㄹ, -ㄹ게요 is added. When a stem ends in a consonant other than ㄹ, -을게요 is added.
동사 어간의 끝 음절이 모음으로 끝날 때: -ㄹ게요 ‘ㄹ’ 이외의 자음으로 끝날 때: -을게요
म कोठा बडार्छु। त्यसो भए म चै पुस्नेछु।
यो किताबहरु मिलाई दिनुस्। हस्। अहिले (अब) मिलाउछु।
अहिले काम गर्ने ठाउँ सफा गर्नुस्। माफ गर्नुस्। अहिले काम धेरै छ। केही क्षणमा गर्ने छु।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test