क्रिया वा विशेषणसँग जोडेर कार्य वा अवस्थालाई वर्णन गर्न वा प्रश्न सोध्न यो व्याकरणको प्रयोग गरिन्छ। सामान्य वर्तमान कालको वाक्य बनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। यसको नेपाली भाषामा ‘먹다 → 먹어요’ ‘खाए, खान्छु, खायो, खान्छ, खाइ, खाइन्, खान्छन्, खान्छौं’ जस्ता अर्थ लाग्छ।
-아요/어요 is the verbal and adjectival conjugation. It is used to make declarative and interrogative statements for an action or a state.
동사나 형용사 뒤에 붙어서 동작이나 상태를 서술하거나 질문할 때 사용한다.
क्रियाको धातुको अन्त्यमा ▪️ '아, ㅗ’ आएमा '아요' हुन्छ। जस्तै: 가다 → 가요, 보다 → 봐요 ▪️ 'ㅏ, ㅗ’ बाहेक अरु स्वरवर्ण आएमा: '어요' हुन्छ। जस्तै: 먹다 → 먹어요, 적다 → 적어요 ▪️ क्रिया धातुको अन्त्यमा '하다’ आएमा: '해요' हुन्छ। जस्तै: 하다 → 해요, 일하다 → 일해요 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
-아요 is added when the final vowel of a verb or an adjective stem is ㅏ or ㅗ, while -어요 is added when the fi nal vowel of a verb or an adjective stem is a vowel other than ㅏ or ㅗ. If a verb or an adjective ends with 하다, 하다 is changed to 해요.
동사 어간의 끝 음절 모음이 ‘ㅏ, ㅗ’일 때: -아요 ‘ㅏ, ㅗ’가 아닐 때: -어요 ‘하다’가 있을 때: -해요
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test