Beginners

ㅅ 불규칙

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

धातुको अन्त्यमा ㅅ भएको क्रियापदसँग स्वर वणर्बाट सुरुवात हुने प्रत्यय जोड्डा धातुको अन्त्यमा भएको ㅅ लोप हुने प्रक्रियालाई ㅅ अनियमित क्रिया/ㅅ 불규칙’ भनिन्छ।

English Explanation

Some of the verbs ending in ㅅ drop the ㅅ when a suffix starting with a vowel comes.

한국어 설명(Korean Explanation)

모음으로 시작하는 어미 앞에서 어간의 ‘ㅅ'이 탈락하는 불규칙을 ‘ㅅ 불규칙'이라고 한다.

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

낫다 → 나아요, 나아서, 나으면, 나을까요 붓다 → 부어요, 부어서, 부으면, 부을까요 짓다 → 지어요, 지어서, 지으면, 지을까요 젓다 → 저어요, 저어서, 저으면, 저을까요 긋다 → 그어요, 그어서, 그으면, 그을까요 ▪️ तर 고, 거든요, 잖아요 इत्यादि जस्ता स्वरवर्णबाट सुरु नहुने प्रत्ययसँग जोड्दा चाहिं ‘ㅅ' यथावत रहन्छ। जस्तै: 부다 → 붓고, 붓거든요, 붓잖아요 ▪️ 씻다, 벗다, , 빗다, 앗다 जस्ता केहि अपवादहरु भने अवश्य पनि छन्। यी अपवादहरुमा 'ㅅ' यथावत रहन्छ। जस्तै: 씻다 → 씻어요, 씻어서; 벗다 → 벗어요, 벗어서

Interactive Example Sentences

01.

얼굴이 부으면 약국에 가세요.

अनुहार सुन्निएमा औषधी पसल जानुहोस्।

02.

왜 이렇게 얼굴이 부었어요? 어젯밤에 라면을 먹고 잤거든요.

के कारणले यसरी अनुहार सुन्नियो? हिजो राती रामेन खाएर सुतेकोले गर्दा हो।

03.

상처가 아직 낫지 않아요.

घाउ अझै निको भएन।

04.

우리 집은 돌로 지은 집입나다।

हाम्रो घर ढुङ्गाले बनेको घर हो।

05.

우리는 아기의 이름을 마이클이라고 지었어요.

हामीले बच्चाको नाम माइकल भनेर राख्यौं।

06.

물을 부으세요.

पानी खन्याउनु होला।

07.

그 작업을 안 하는 게 나을 것 같아요.

मेरो बिचारमा त्यो काम नगर्दा बेस हुन्छ।

08.

밥을 지을 때 쌀과 물의 양을 맞추는 게 제일 중요해요.

भात बनाउदा चामल र पानीको मात्रा सन्तुलन गर्नु सबैभन्दा महत्वपुर्ण कुरा हो।

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test