क्रिया वा विशेषणसँग जोडेर अगाडिको विषयवस्तु पछाडिको विषयवस्तुको कारण वा निणर्य (फैसला)को आधार हो भन्ने अर्थ जनाउन यो व्याकरणको प्रयोग गरिन्छ।
TIPS: नामपदसँग ‘(이)니까’ को प्रयोग गरिन्छ।
(으)니까 attached to a verb or an adjective, is used for causal relations. It expresses a cause or a reason for an action that follows.
동사나 형용사에 붙어 앞의 내용이 뒤의 내용에 대하여 이유나 판단의 근거임을 나타낸다.
नामपदको अन्त्यमा: ▪️ '받침’ भएमा '이니까' हुन्छ। जस्तै: 학생 → 학생이니까 ▪️ '받침’ नभएमा '니까' हुन्छ। जस्तै: 주부 → 주부니까 क्रिया वा विशेक्षणको धातुको अन्त्यमा: ▪️ '받침’ भएमा '으니까' हुन्छ। जस्तै: 먹다 → 먹으니까, 맛있다 → 맛있으니까 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा '니까' हुन्छ। जस्तै: 보다 → 보니까, 가다 → 가니까, 열다 → 여니까 ((यसलाई 'ㄹ 불규칙' (ㄹ अनियमित क्रिया) भनिन्छ।
As for nouns, a noun is followed by -(이)니까. When the stem of a verb or an adjective ends in a vowel or the consonant, ㄹ, -니까 is used. When the stem of a verb or an adjective ends in all consonants other than ㄹ, -으니까 is added.
(※ 명사일 때는 ‘-(이)니까’를 사용한다.) 동사나 형용사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -니까 ‘ㄹ’을 제외한 받침이 있을 때: -으니까
यहाँ चुरोट सेवन गर्दा हुन्छ? हुदैन। यहाँ धुम्रपान निषेधित क्षेत्र भएकोले बाहिर गएर सेवन गर्नुस्।
बस चढेर जाने? अहिले बाटो जाम हुने भएकोले भुमिगत रेल (मेट्रो) चडेर जाऔं।
आज मौसम साच्चै सफा रैछ। हजुर, मौसम राम्रो भएकोले घुम्न जान मन लाग्यो।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test