कुनै वस्तु गन्दा नेपाली भाषामा वटा, जना जस्ता शब्दहरु प्रयोग गरिन्छ। कोरियन भाषामा वस्तु गन्ति गर्ने शब्दहरु धेरै छन्। के वस्तुको गन्ति गर्दै छौ भन्नेले कुन शब्द प्रयोग गर्ने भन्ने निर्धारण गर्दछ। र गन्ति गर्दा शुद्ध कोरियन प्रणाली (하나, 둘, 셋, 넷) को प्रयोग गर्नु पर्दछ।
एक देखि चारसम्म 한, 두, 세, 네 गरेर प्रयोग गर्नु पर्छ। जस्तै: 한 개, 두 개, 세 개, 네 개 र बिसमा पनि 스무 हुन्छ, जस्तै: 스무 개, 스무 명
명: मान्छे, जस्तै: 사람, 어린이, 학생, 친구: मान्छे, बच्चा, विद्यार्थी, साथी (명 को आदरार्थी रुप 분 हो।) 개: ठोस वस्तु (사과, 오렌지, 우유: स्याउ, सुन्तला, दुध) 장: पातलो वस्तु, जस्तै: टिकेट, पैसाको नोट, 마리: जनावर (고양이, 강아지, 생선: बिरालो, कुकुर, माछा) 통: 수박, 배추 (खरबुजा, चाइनिज बन्दा) 권: 책 (किताब) 채: 집, 건물: घर, भवन 대: गाडि र इलेक्ट्रोनिक सामान, जस्तै: 텔레비전, 냉장고, 자동차: टि भी, फ्रिज, गाडि 송이: झुप्पामा हुने वस्तु, जस्तै: केरा, अंगुर, फुलको झुप्पा (bouquet बुके) (포도, 바나나, 꽃) 병: बोतल (물, 맥주: पानी, बियर) 잔: कप (커피, 주스: कफी, जुस) 켤레: जोरमा हुने वस्तु, जस्तै: 운동화, 장갑, 양말: sports जुत्ता, पञ्जा, मोजा
स्याउ पाच ओटा दिनुस्।
हिजो दुई जोर मोजा किने।
कक्षाकोठामा ४ जना छन्।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test