आफ्नो व्यक्तिगत परिचय दिदा र आफ्नो नाम, देशको नाम, राष्ट्रियता इत्यादिको बारेमा भन्दा पनि यो व्यकारणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘हो, हुँ, हौँ’ भन्ने अर्थ लाग्दछ। यसलाई सामान्यतया औपचारिक अवस्थामा प्रयोग गरिन्छ।
입니다 is used to introduce oneself including one’s name, nationality, occupation, etc.
자기소개를 할 때 사용한다. 이름, 국적, 직업 등을 소개할 수 있다.
नामपदको पछाडी '입니다' जोडेर यसलाई प्रयोग गर्न सकिन्छ। नामपद र '입니다' को बिचमा खालि ठाउँ (space) राख्नु हुदैन। जस्तै '네팔입니다' गर्नु पर्छ, '네팔 입니다' गर्दा बिग्रिन्छ।
म थुआन हुँ।
म नेपाली हुँ।
हामी कर्मचारी हौँ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test