धातुको अन्त्यमा ㄹ 받침 भएको क्रियापद वा विशेषणसँग ‘오’, ‘ㅅ’, ‘ㅂ’, ‘ㄴ’ बाट सुरु हुने प्रत्यय जोड्दा ‘ㄹ’ हराउछ।
When verb stems ending in ㄹ are followed by verbs endings starting with ㄴ, ㅂ, ㅅ, the ㄹ is omitted.
어간의 끝소리인 ‘ㄹ’이 ‘오’, ‘ㅅ’, ‘ㅂ’, ‘ㄴ’, 앞에서 탈락하는 활용 형식이다.
멀다 → 멉니다, 머네요, 머세요, 멀어요 길다 → 깁니다, 기네요, 기세요, 길어요 달다 → 답니다, 다네요, 다세요, 달아요 날다 → 납니다, 나네요, 나세요, 날아요 살다 → 삽니다, 사네요, 사세요, 살아요 놀다 → 놉니다, 노네요, 노세요, 놀아요 울다 → 웁니다, 우네요, 우세요, 울어요 팔다 → 팝니다, 파네요, 파세요, 팔아요 열다 → 엽니다, 여네요, 여세요, 열어요 만들다 → 만듭니다, 마느네요, 마드세요, 만들어요 ▪️ '아/어요', '았/었어요', '고', '거든요' इत्यादि जस्ता ‘오’, ‘ㅅ’, ‘ㅂ’, ‘ㄴ’ बाट सुरु नहुने प्रत्ययसँग जोड्दा चाहिं ‘ㄹ’ यथावत रहन्छ। जस्तै: 멀다 → 멀어요, 멀었어요, 멀고, 멀거든요 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
केक बनाउनुस्।
स्याउ गुलियो पो रहेछ।
साहुजी सौलमा बस्नुहुन्छ?
मलाई गुलियो क्यान्डी मनपर्छ।
हिजो बनाएको खानेकुरा बिग्रेछ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test