क्रिया वा विशेषणसँग जोडेर वाक्यमा कर्ताको इच्छा, चाहना वा कामना प्रकट गर्न यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘예쁘다 → 예뻤으면 좋겠다: राम्री भाइ दिए राम्रो हुनेथ्यो (सहि हुन्थ्यो)’ भन्ने अर्थ लाग्दछ।
A/V + 았으면/었으면 좋겠다 attached to a verb or an adjective, expresses a wish or a hope.
동사나 형용사에 붙어 희망이나 바람을 나타낸다.
क्रिया वा विशेषणको धातुको अन्त्यमा ▪️ '아, ㅗ’ आएमा '았으면 좋겠다' हुन्छ। जस्तै: 가다 → 갔으면 좋겠다, 많다 → 많았으면 좋겠다, 만나다 → 만났으면 좋겠다 ▪️ 'ㅏ, ㅗ’ बाहेक अरु स्वरवर्ण आएमा: '었으면 좋겠다' हुन्छ। जस्तै: 먹다 → 먹었으면 좋겠다, 있다 → 있었으면 좋겠다, 쓰다 → 썼으면 좋겠다 ▪️ '하다’ आएमा: '했으면 좋겠다' हुन्छ। जस्तै: 하다 → 했으면 좋겠다, 일하다 → 일했으면 좋겠다 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
If the final vowel of a verb or an adjective is ㅏor ㅗ, -았으면 좋겠다 is used. If the final vowel of a verb or an adjective is a vowel other than ㅏor ㅗ, -었으면 좋겠다 is used. If a verb ends in the 하다 verb, 했으면 좋겠다 is used.
동사 어간의 끝 음절 모음이 ‘ㅏ, ㅗ’일 때: -았으면 좋겠다 ‘ㅏ, ㅗ’가 아닐 때: -었으면 좋겠다 ‘하다’일 때: 했으면 좋겠다
निरन्तर पानी परि रहेको छ, सप्ताहान्तमा पर्वतारोहण गर्न सकिएला (हाइकिङ जान सकिएला)? थाहा छैन। सप्ताहान्तमा मौसम राम्रो भैदिए राम्रो हुन्थ्यो (सहि हुन्थ्यो)।
भारुको यसपालीको मनोकामना के हो? पैसा धेरै कमाए राम्रो हुन्थ्यो।
आज blind date मा जादै छु, केटि राम्री भैदिए राम्रो हुन्थ्यो।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test