EPS-TOPIK I

A/V + ㅂ/습니까, A/V + ㅂ/습니다

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

क्रियापद वा विशेषणसँग जोडेर बैठक, समारोह, सम्मेलन, गोष्टि, भाषण, घोषणा, समाचार वाचन, रिपोर्टिङ्ग इत्यादि जस्ता औपचारिक अवस्थामा नम्र तरिकाले प्रश्न गर्न वा विश्लेषण गर्न यो व्याकरणको प्रयोग गरिन्छ। ‘아요/어요’ व्याकरण र ‘ㅂ/습니까, ㅂ/습니다’ व्याकरणको नेपालीमा एउटै अर्थ लाग्छ। ‘ㅂ/습니까, ㅂ/습니다’ व्याकरण चाहिं औपचारिक अवस्थामा प्रयोग गरिन्छ भने ‘아/어요’ व्याकरण चाहिं अनौपचारिक अवस्थामा प्रयोग गरिन्छ। सामान्य वर्तमान कालको वाक्य बनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। यसको नेपाली भाषामा ‘먹다 → 먹어요’ ‘खाए, खान्छु, खायो, खान्छ, खाइ, खाइन्, खान्छन्, खान्छौं’ जस्ता अर्थ लाग्छ।

English Explanation

A/V + ㅂ/습니까, and A/V + ㅂ/습니다 attached to a verb or an adjective, are formal polite speech endings. They are used in such situations as business meetings, formal business and academic presentations, and news reporting.

한국어 설명(Korean Explanation)

동사나 형용사에 붙어 회의나 발표, 보고 등 공식적인 자리에서 공손히 질문하거나 설명할 때 쓴다.

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

प्रश्नवाचक वाक्यमा 'ㅂ/습니까' प्रयोग गरिन्छ भने वर्णातमक वाक्यमा 'ㅂ/습니다' प्रयोग गरिन्छ। क्रिया वा विशेषणको धातुको अन्त्यमा: ▪️ '받침’ भएमा '습니다', '습니까' हुन्छ। जस्तै: 먹다 → 먹습니다, 먹습니까; 찍다 → 찍습니다, 찍습니까; 작다 → 작습니다, 작습니까 ▪️ '받침’ नभएमा 'ㅂ니다', '습니까' हुन्छ। जस्तै: 보다 → 봅니다, 봅니까; 가다 → 갑니다, 갑니까; 크다 → 큽니다, 큽니까 'ㄹ 받침' भएमा 'ㄹ' लाई हटाएर 'ㅂ니다' हुन्छ। जस्तै: 열다 → 엽니가, 엽니까; 살다 → 삽니다, 삽니까 🔸️ Tips: लेख्दा '갑니다' लेखे पनि उच्चारण गर्दा [감니다] गर्नु पर्छ। लेख्दा '합니다' लेखे पनि उच्चारण गर्दा [함니다] गर्नु पर्छ।

अन्तिम अक्षरमा 받침 (Consonant) हुँदा

A/V + ㅂ/습니까 is for interrogative sentences, while A/V + ㅂ/습니다 is for declarative sentences. If the stem of a verb or an adjective ends in a vowel or the consonant ㄹ, -ㅂ 니까 or -ㅂ니다 is used. If the stem of a verb or an adjective ends in all consonants other than ㄹ, -습니까 or 습니다 is used.

한국어 설명

동사나 형용사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -ㅂ니까, -ㅂ니다 ‘ㄹ’을 제외한 받침이 있을 때: -습니까, -습니다

Interactive Example Sentences

01.

어떻게 오셨습니까? 감기에 걸려서 왔습니다.

के कति कामले आउनुभो? रुघा लागेर आए।

02.

어디가 아픕니까? 머리가 아프고 열이 납니다.

कहाँ दुख्यो? (के बिमारी भो?) टाउको दुख्यो र ज्वरो आयो।

03.

오늘은 네팔에 대해 발표하려고 합니다.

आज नेपालको बारेमा प्रस्तुति (presentation) दिन लागेको छु।

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test