EPS-TOPIK I

V + 아/어 보다

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

क्रियापदसँग जोडेर आफ्नो अनुभव जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘해 보다: गरि हेर्नु (गरेको अनुभव), 먹어 보다: खाइ हेर्नु (खाएको अनुभव)” जस्ता अर्थ लाग्दछ।

English Explanation

아/어 보다 attached to a verb, expresses one’s experiences.

한국어 설명(Korean Explanation)

동사 뒤에 붙어서 경험을 나타낸다.

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

क्रियाको धातुको अन्त्यमा ▪️ 'ㅏ, ㅗ’ आएमा '아 보다' हुन्छ। जस्तै: 가다 → 가 보다, 앉다 → 앉아 보다, 만나다 → 만나 보다 ▪️ 'ㅏ, ㅗ’ बाहेक अरु स्वरवर्ण आएमा: '어 보다' हुन्छ। जस्तै: 먹다 → 먹어 보다, 만들다 → 만들어 보다, 쓰다 → 써 보다 ▪️ '하다’ आएमा: '해 보다' हुन्छ। जस्तै: 하다 → 해 보다, 일하다 → 일해 보다 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।

अन्तिम अक्षरमा 받침 (Consonant) हुँदा

If the last vowel of the verb stem is ㅏ or ㅗ, -아 보다 is added. If the last vowel of the verb stem is a vowel other than ㅏ or ㅗ, -어 보세요 is added. If the verb ends with 하다, - 해 보다 is used.

한국어 설명

어간의 끝 음절 모음이 ‘ㅏ, ㅗ’일 때: -아 보다 ‘ㅏ, ㅗ’가 아닐 때: -어 보다 ‘하다’가 있을 때: -해 보다

Interactive Example Sentences

01.

제주도에 가 봤어요? 아니요, 안 가 봤어요.

जेजुदो गएको छौ? (गएको अनुभव छ?) अह, गएको छैन। (गएको अनुभव छैन, एक चोटि पनि गएको छैन।)

02.

전주비빔밥을 먹어 봤어요? 네, 먹어 봤어요.

जन्जु फिमिम्पाप खाएको छौ? (खाएको अनुभव छ?) हजुर, खाएको छु। (खाएको अनुभव छ।)

03.

투안 씨는 여행을 많이 했어요? 아니요. 한국에 있을 때 여행을 많이 해 보고 싶어요.

थुआनले भ्रमण धेरै गरेको छ? अह, कोरियामा हुदा (खेरि) भ्रमण धेरै गर्ने चाहना छ। (भ्रमणको अनुभव लिने चाहना छ।)

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test