क्रियापदसँग जोडेर कुनै व्यक्तिलाई आदेश दिन वा अनुरोध गर्न यो व्याकरणको प्रयोग गरिन्छ।
नेपाली भाषामा यसको ‘गर्नुस्, गर्नुहोस्, हेर्नुस्, हेर्नुहोस्’ जस्ता अर्थ लाग्दछ।
(으)세요 is an imperative ending which is used to give a command or instruction to someone.
동사 뒤에 붙어서 명령이나 요청을 나타낸다.
क्रियाको धातुको अन्त्यमा '받침’ भएमा '으세요' जस्तै: 앉다 → 앉으세요, 넣다 → 넣으세요 '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा: '세요' जस्तै: 가다 → 가세요, 보다 → 보세요, 'ㄹ 받침' आएमा 'ㄹ' लाई हटाएर '세요' लगाउनु पर्छ। यसलाई 'ㄹ 불규칙' भनिन्छ। जस्तै: 만들다 → 만드세요, 열다 → 여세요 Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
-세요 is added when the final consonant is ㄹ or does not have a final consonant, while -으세요 is added when the fi nal consonant is other than ㄹ.
동사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -세요 ‘ㄹ’을 제외한 받침이 있을 때: -으세요
भोजनालय कहाँ छ? भवन बाहिर छ। त्यतातिर बाहिर जानुस्।
थुआन, छिटो आउ। हवस्, हुन्छ। एकैछिन पर्खनुस्।
यहाँ बस्ने ठाउँ छ? हजुर छ, बस्नुहोस्।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test