क्रियापदसँग जोडेर कुनै सल्लाह, सुझाव, प्रस्ताव गर्न यो व्याकरणको प्रयोग गरिन्छ।
V + (으)ㄹ까요 is attached to a verb to indicate a suggestion.
동사 뒤에 붙어서 제안할 때 쓰인다.
क्रियाको धातुको अन्त्यमा ▪️ '받침’ भएमा '을까요' हुन्छ। जस्तै: 앉다 → 앉을까요, 먹다 → 먹을까요 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा: 'ㄹ까요' हुन्छ। जस्तै: 하다 → 할까요, 마들다 → 만들까요, 열다 → 열까요 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
ㄹ까요 is used when a verb stem ends in a vowel or in the fi nal consonant ㄹ. 을까요 is used when a verb stem ends in a final consonant other than ㄹ.
동사 어간에 받침이 없거나 ㄹ 받침일 때: -ㄹ까요 ㄹ을 제외한 받침이 있을 때: -을까요
भोलि सँगै लन्च (बिहानको खाना) खाने? ठिक छ। सँगै लन्च (बिहानको खाना) खाऔं।
कहाँ भेट्ने? अफिस अगाडि कस्तो हुन्छ?
कति बजे भेट्ने? ७ बजे भेटौँ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test