क्रियापदसँग जाडेरे कुनै कार्य गर्ने मनसाय वा धारणा व्यक्त गर्दा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹다 → 먹으려면: खाने हो भने वा खाने भए’ भन्ने जस्ता अर्थ लाग्दछ।
V + (으)려면 attached to a verb, expresses the intention of executing a given goal or the willingness to do something.
동사에 붙어 그 일을 할 의도가 있음을 가정함을 나타낸다.
क्रियापदको धातुको अन्त्यमा: ▪️ '받침’ भएमा '으려면' हुन्छ। जस्तै: 받다 → 받으려면; 읽다 → 읽으려면 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा '려면' हुन्छ। जस्तै: 보다 → 보려면; 쓰다 → 쓰려면; 만들다 → 만들려면; *듣다 → 들으려면
If a verb stem ends in a vowel or the final consonant, ㄹ, -려면 is added. If a verb stem ends in all consonants other than ㄹ, -으려면 is added.
동사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -려면 ‘ㄹ’을 제외한 받침이 있을 때: -으려면
सुन्नुस् त, कम्प्युटर तालिमको कहाँ आवेदन दिने? कम्प्युटर तालिमको आवेदन दिने भए पहिलो तल्लातिर झर्नु होला।
त्यहाँ परामर्श प्राप्त गर्ने भए के गर्नु पर्छ? पहिला फोनमार्फत बुकिङ्ग गर्नु पर्छ।
किम्चीचिगे बनाउन चाहन्छु। किम्चीचिगे बनाउने भए किम्ची र मासु आवश्यक पर्छ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test