Beginners

N + 과/와 (하고)

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

दुई वा दुई भन्दा बढी नामपदलाई समान रुपले जोड्ने बेलामा र कुनै कार्यहरु सँगै गर्ने भन्ने अर्थ जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘र’, ‘सँग’ भन्ने अर्थ लाग्दछ।
‘하고’ र ‘와/과’ को अर्थ उही लागेता पनि ‘와/과’ लाई सामान्यतया लिखतममा र ‘하고’ लाई बखतममा बढि प्रयोग गरिन्छ।

English Explanation

하고, 과/와 are particles used to enumerate people or objects.

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

▪️ नामपदको अन्त्यमा '받침' भएमा '과' हुन्छ। जस्तै: 책 → 책과 가방 → 가방과 ▪️ नामपदको अन्त्यमा '받침' नभएमा '와' हुन्छ। जस्तै: 의자 → 의자와 사과 → 사과와 🔸️ Tips: '받침' भनेको कोरियन भाषामा कुनै अक्षरलाई तलबाट टेको दिने व्यंजन वर्ण हो। '받치다' भनेको टेको दिनु भन्ने अर्थ लाग्दछ।

Interactive Example Sentences

01.

책상 위에 책과 공책이 있어요.

टेबल माथि किताब र कापी छ।

02.

방에 침대와 옷장이 있습니다.

कोठामा खाट र दराज छ।

03.

거실에 소파와 텔레비전이 있어요.

बैठक कोठामा सोफा र टि भी छ।

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test