완곡하게 조언하거나 권유함을 나타낸다. 뒤의 억양을 올려서 말한다.
नम्र भएर सल्लाह, सुझाव दिनलाई यो व्याकरणको प्रयोग गरिन्छ।
यसको नेपाली भाषामा ‘먹지 그래요 → खाउ न!’ जस्तो अर्थ लाग्दछ।
“यस्तो गरेको भए हुन्थ्यो नि!” भन्ने अर्थ लगाउनको लागि यो व्याकरणलाई भूतकालमा प्रयोग गरिन्छ। जस्तै:
먹지 그랬어요 → खाएको भए हुन्थ्यो नि!
완곡하게 조언하거나 권유함을 나타낸다. 뒤의 억양을 올려서 말한다.
यो व्याकरण एकदम गाह्रो छ। त्यसोभए, सरलाई सोधी हेर न!
इन्टरनेटबाट जुत्ता किनेको थिए, साइज नमिलेर चिन्तित छु। त्यसो भए पैसा फिर्ता लिउ न । (मिल्ने साइज बदल न।)
खाएको भए हुन्थ्यो नि!
नगएको भए हुन्थ्यो नि!
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test