क्रियापद, विशेषण, ‘नामपद+이다’सँग जोडेर कुनै संवादमा स्रोतालाई त्यो विषयवस्तुको बारेमा आंशिक रुपमा थाहा छ भन्ने अनुमान लगाएर पुष्टि गर्ने उद्देश्यले प्रश्न सोध्दा यो व्याकरणको प्रयोग गरिन्छ। अंग्रेजी भाषामा पुछ्रे प्रश्न (tag question) जस्तै अर्थ लाग्दछ। नेपाली भाषामा यसको ‘알다 → 알지요?: थाहा छ नि है?, 맵다 → 맵지요?: पिरो छ नि है?’ भन्ने जस्ता अर्थ लाग्दछ।
지요 is added to verbs, adjectives, and nouns. Used like a tag question in English, 지요 is used to ask a listener when a speaker assumes that the listener already knows a certain fact or when a speaker confirms what s/he believes is true.
동사, 형용사, 명사에 붙어 청자가 어떤 사실을 알고 있다고 화자가 믿고 물어보거나 화자가 이미 알고 있는 것을 확인하듯 물어볼 때 쓴다.
▪️ वर्तमानकालमा: क्रियापद, विशेषणको धातुमा र 'नामपद+이다' मा '지요' लाई जोडेर लेख्नु पर्दछ। जस्तै: 좋아하다 → 좋아하지요 예쁘다 → 예쁘지요 가방이다 → 가방이지요 6시이다 → 6시이지요 ▪️ भूतकालमा: क्रियापद वा क्रियापद, विशेषणको धातुको अन्त्यमा '아,오' भएमा '았지요' हुन्छ। जस्तै: 가다 → 갔다 → 갔지요 작다 → 작았다 → 작았지요 क्रियापद वा क्रियापद, विशेषणको धातुको अन्त्यमा '아,오' बाहेको अरु स्वर वर्ण भएमा '었지요' हुन्छ। जस्तै: 먹다 → 먹었다 → 먹었지요 만들다 → 만들었다 → 만들었지요 적다 → 적었다 → 적었지요 नामपदमा: नामपदको अन्त्यमा '받침' भएमा '이었지요' हुन्छ। जस्तै: 학생이었다 → 학생이었지요 नामपदको अन्त्यमा '받침' नभएमा '였지요' हुन्छ। जस्तै: 강사였다 → 강사였지요
प्याकिङ्ग सबै सकायो नि है? अ, आकार (size ) अनुसार छुट्याएर प्याकिङ्ग गरिसके।
ग्राहकलाई पठाउने सामान अहिले लोड गरि रहेको छौ नि है ? अह, अझै बाक्सा बाधिरहेको छु।
यो भोलि पठाउने (गोदामबाट निस्कासन गर्ने) सामान हो नि है ? अ, हो।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test