क्रियापदसँग जोडेर कुनै स्थानमा जाने उद्देश्य जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। आउने उद्देश्य जनाउनलाई ‘으러 오다’ पनि प्रयोग गर्न सकिन्छ। नेपाली भाषामा यसको ‘보러 가다,오다: हेर्न जानु (आउनु), 일하러 가다 (오다): काम गर्न जानु (आउनु)’ जस्ता अर्थ लाग्दछ।
(으)러 가다 attached to a verb, expresses a speaker's intention of going to a certain place.
동사 뒤에 붙어서 어떤 장소에 가는 목적을 나타낸다.
क्रियाको धातुको अन्त्यमा: ▪️ '받침’ भएमा '으러 가다' जस्तै: 먹다 → 먹으러 가다, 찾다 → 찾으러 가다, * 듣다 → 들으러 가다 (यसलाई ㄷ 불규칙 भनिन्छ।) ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा: '러 가다' जस्तै: 사다 → 사러 가다, 운동하다 → 운동하러 가다, 놀다 → 놀러 가다 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
If a verb stem ends in a vowel or the consonant ㄹ, -러 가다 is added. If a verb stem ends in all consonants other than ㄹ, -으러 가다 is added.
동사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -러 가다 ‘ㄹ’을 제외한 받침이 있을 때: -으러 가다
कहाँ जान्छौ? व्यायाम गर्न जान्छु।
सप्ताहान्तमा प्रायजसो के गर्छौ? म मुख्यतया टेनिस खेल्न जान्छु।
समय हुदा (खेरि) के गर्छौ? म प्रायजसो फोटो खिच्न जान्छु।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test