▪️ क्रियापद वा विशेषणसँग जोडेर आफ्नो झुकाव त्यता तिर छ भन्ने जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। यो व्याकरणले कुनै विषयवस्तुको बारेमा निष्कर्ष निस्कने अर्थ प्रकट नगरी एकातिर झुकाव वा प्रवृत्ति छ भन्ने अर्थ प्रकट गर्दछ।
▪️ नेपाली भाषामा यसको ‘먹다 → 먹는 편이다: खाने खाले हो (खाने तिर झुकाव छ)’ भन्ने अर्थ लाग्दछ।
A/V + 는/-(으)ㄴ 편이다 attached to a verb or an adjective, expresses a tendency or an inclination rather than making an assertive and clear statement of a fact.
동사나 형용사에 붙어 어떤 사실을 단정적으로 말하기보다 대체로 어떤 쪽에 가깝거나 속한다는 것을 표현할 때 쓴다.
▪️ क्रियापद वा '있다/없다' भएमा: '는 편이다' हुन्छ। जस्तै: 있다 → 있는 편이다 없다 → 없는 편이다 먹다 → 먹는 편이다 하다 → 하는 편이다 만들다 → 만드는 편이다 (यसलाई 'ㄹ 불규칙' भनिन्छ।) ▪️ विशेषणको धातुको अन्त्यमा '받침' भएमा: '은 편이다' हुन्छ। जस्तै: 좋다 → 좋은 편이다 작다 → 작은 편이다 쉽다 → 쉬운 편이다 ▪️ विशेषणको धातुको अन्त्यमा '받침' नभएमा वा 'ㄹ 받침' आएमा: 'ㄴ 것 같다' हुन्छ। जस्तै: 크다 → 큰 편이다 예쁜 → 것 편이다 멀다 → 먼 편이다 (यसलाई 'ㄹ 불규칙' भनिन्छ।)
는 편이다 is added after a verb stem or the 있다, 없다 verb. -는 편이다 is added after an adjective that ends in a vowel or the fi nal consonants, ㄹ. 은 편이다 is added about after an adjective that ends in all consonants other than ㄹ.
동사이거나 ‘있다’, ‘없다’가 있을 때: -는 편이다 형용사 어간에 받침이 없거나 ‘ㄹ’받침일 때: -ㄴ 편이다 형용사 어간에 ‘ㄹ’을 제외한 받침이 있을 때: -은 편이다
जिहुनज्यु, काम गर्ने ठाउँ कस्तो छ? माहोल राम्रै खाले छ।
थुआनज्यु, (तपाईको) व्यक्तित्व हतार गर्ने खाले छ? हैन, अलि सुस्त खाले छु।
म बिहानभन्दा बेलुकी झन धेरै खाने खाले छु। (मेरो झुकाव यस्तो छ भन्ने अर्थ लाग्दछ।)
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test