क्रियापदसँग जोडेर कुनै अवस्था वा परिस्थिति तयार भयो भने कुनै कार्य सम्पन्न गर्न समस्या नहुने वा पुर्ण अनुकुल हुने भन्ने जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹다 → 먹으면 되다: खाए हुनु’ भन्ने अर्थ लाग्दछ।
V + (으)면 되다 attached to a verb, is used to indicate that a condition is fulfilled without any problem if an action takes place.
동사에 붙어 어떤 상태만 갖추면 문제가 없거나 충분함을 나타낸다.
क्रियाको धातुको अन्त्यमा ▪️ '받침’ भएमा '으면 되다' हुन्छ। जस्तै: 먹다 → 먹으면 되다; 찍다 → 찍으면 되다 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा '면' हुन्छ। जस्तै: 보다 → 보면 되다; 가다 → 가면 되다; 열다 → 열면 되다; *듣다 → 들으면 되다
If a verb stem ends in a vowel or the final consonant, ㄹ, -면 되다 is added. If a verb stem ends in all consonants other than ㄹ, -으면 되다 is added.
동사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -면 되다 ‘ㄹ’을 제외한 받침이 있을 때: -으면 되다
नेपालमा रेमिटेन्स गर्न चाहन्छु, के (कसरी) गर्नु पर्छ? यहाँ आवेदन पत्र भर्नु भए हुन्छ।
यो औषधी कसरी खाइन्छ? दिनमा (दिनको) २ चोटि खाए हुन्छ।
बैंक यता तिर सिधा जादा हुन्छ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test