क्रियापदसँग जोडेर कुनै व्यक्तिलाई कुनै काम अनुरोध गर्न यो व्यारकणको प्रयोग गरिन्छ । नेपाली भाषामा यसको ‘गरि दिनुस्, दिनुहोस्, बसी दिनुस्, दिनुहोस्’ जस्ता अर्थ लाग्दछ।
아/어 주세요 attached to a verb, expresses a polite request or a polite command that someone do something for the speaker.
동사 뒤에 붙어서 다른 사람에게 그 동작을 부탁하는 뜻을 나타낸다.
क्रियाको धातुको अन्त्यमा ▪️ '아, ㅗ’ आएमा '아 주세요' जस्तै: 가다 → 가 주세요, 앉다 → 앉아 주세요 ▪️ 'ㅏ, ㅗ’ बाहेक अरु स्वरवर्ण आएमा: '어 주세요' जस्तै: 먹다 → 먹어 주세요, 만들다 → 만들어 주세요 ▪️ क्रिया धातुको अन्त्यमा '하다’ आएमा: '해 주세요' जस्तै: 하다 → 해 주세요, 환불하다 → 환불해 주세요 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test