धातुको अन्त्यमा ‘ㅎ’ भएका केहि (सबै हैन) विशेषणसँग ‘ㄴ’ र ‘ㅁ’ बाट सुरु हुने प्रत्यय जोडिएमा ‘ㅎ’ हराएर जाने र ‘아/어’ प्रत्ययसँग जोडिदा ‘ㅣ’ मा परवर्तन हुन्छ।
일부 형용사에서 어간 끝 'ㅎ'이 어미 '-ㄴ'이나 '-ㅁ' 앞에서 사라지고, 어미 '-아/-어' 앞에서 ㅣ로 바뀌어 합쳐지는 활용 형식이다. '-ㅎ다' 꼴의 형용사는 '좋다'를 제외하고는 이런 불규칙 활용을 하며, 동사는 모두 규칙 활용을 한다.
까맣다 → 까매요, 까만, 까마면 노랗다 → 노래요, 노란, 노라면 말갛다 → 말개요, 말간, 말가면 빨갛다 → 빨개요, 빨간, 빨가면 파랗다 → 파래요, 파란, 파라면 하얗다 → 하얘요, 하얀, 하야면 ▪️ तर 게, 고, 거든요, 잖아요 इत्यादि जस्ता 아/어 बाट सुरु नहुने प्रत्ययसँग जोड्दा चाहिं ‘ㅎ' यथावत रहन्छ। जस्तै: 노랗다 → 노랗고, 노랗게, 노랗거든요, 노랗잖아요 ▪️ 좋다, 놓다, 낳다, 넣다, 쌓다 इत्यादि जस्ता केहि अपवादहरु भने अवश्य पनि छन्। यी अपवादहरुमा 'ㅎ' यथावत रहन्छ। जस्तै: 좋다 → 좋아요, 좋은, 좋으면; 놓다 → 놓아요, 놓은, 놓으면
म कालो जुत्ता लगाउन चाहन्छु।
उसले मुलद्वार सेतोगरी पैन्ट गर्यो।
लिपस्टिकले ओठ रातो पारे।
अनुहार रातो भयो।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test