EPS-TOPIK I

V + 는데, A + (으)ㄴ데

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

क्रिया वा विशेषणसँग जोडेर वाक्यमा पछाडि जोडिने विषयवस्तुको पृष्टभूमि वा अवस्थालाई विकास गर्नको लागि यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यो व्याकरणको ठ्याक्कै यहि अर्थ लाग्छ भनेर भन्न नसकिएता पनि “कुनै विषयको लामो व्याख्या गर्ने क्रममा दुइ ओटा वाक्यमा नलम्ब्याई एउटै वाक्यमा जोड्दा यो व्याकरणको प्रयोग गरिन्छ।” भनेर बुझ्दा हुन्छ।

English Explanation

는데/-(으)ㄴ데 attached to a verb or an adjective, suggests the previous situation in order to develop a conversation.

한국어 설명(Korean Explanation)

동사나 형용사에 붙어 뒤에 이어질 내용의 전개를 위해 앞선 상황을 제시할 때 쓴다.

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

क्रियामा: ▪️ '있다/없다' र क्रिया भए '는데' हुन्छ। जस्तै: 있다 → 있는데, 맛잆다 → 맛없는데 ▪️ 'ㄹ 받침' आएमा 'ㄹ' लाई हटाएर: '는데' लगाउनु पर्छ। जस्तै: 만들다 → 만드는데, 열다 → 여는데, 살다 → 사는데 (यसलाई 'ㄹ 불규칙' (ㄹ अनियमित क्रिया) भनिन्छ। विशेक्षणमा: ▪️ '받침' भएमा '은데' हुन्छ। जस्तै: 많다 → 많은데, 작다 → 작은데 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा 'ㄴ데' हुन्छ। जस्तै: 싸다 → 싼데, 멀다 → 먼데

अन्तिम अक्षरमा 받침 (Consonant) हुँदा

For verbs or 있다/없다, -는데 is used. If the stem of an adjective ends in a vowel or the fi nal consonant ㄹ, -ㄴ데 is used. If the stem of an adjective ends in all consonant other than ㄹ, -은데 is used.

한국어 설명

동사이거나 ‘있다/없다’가 있을 때: -는데 형용사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -ㄴ데 형용사 어간에 ‘ㄹ’을 제외한 받침이 있을 때: -은데

Interactive Example Sentences

01.

내일 오후 3시에 방문할게요. 내일 3시에는 약속이 있는데 4시는 어떠세요?

भोलि दिउसो ३ बजे (भेट्न) आउनेछु। भोलि ३ बजे मेरो काम छ (कोहिसँग भेटने वा कतै जाने वाचा गरेको छु), ४ बजे कस्तो हुन्छ?

02.

지금 시간 있으면 이것 좀 가르쳐 줄 수 있어요? 지금 좀 바쁜데 잠시만 기다려 주세요.

अहिले समय छ भने यो यसो सिकाउन सक्छौ? अहिले अलि व्यस्त छु, केहि छिन पर्खि दिनुस्।

03.

모니카 씨, 날씨도 좋은데 우리 오늘 놀러 갈까요? 좋아요. 어디에 가고 싶어요?

मोनिका ज्यु, मौसम नि राम्रो छ, हामी घुम्न जाने? ठिक छ। कहाँ जान चाहन्छौ?

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test