강조하여 확인하는 뜻을 나타낼 때 사용한다.
कुनै पनि विषयवस्तुमा जोड दिनको लागि यो व्याकरणको प्रायोग गरिन्छ।
नेपाली भाषामा यसको “सबैभन्दा महत्वपुर्ण कुरा, सबैभन्दा राम्रो कुरा” जस्तो अर्थ लाग्दछ।
It is used to express a strong emphasis or conviction about a particular person, thing, or situation. It can be translated as "truly," "indeed," or "certainly" in English.
강조하여 확인하는 뜻을 나타낼 때 사용한다.
मतदानमा सहभागिता नै (वास्तवमा) देशावाशीको सबैभन्दा ठुलो अधिकार र कर्तव्य हो। (अरु मध्यमा यो नै सबै भन्दा महवपुर्ण हो भनेर जोड दिएको छ।)
अभिभावक नै (वास्तवमा) मैले सबै भन्दा धेरै आदर गर्ने व्यक्ति हुन्।
माया नै (वास्तवमा) वैवाहिक जिवनमा सबै भन्दा महत्वपुर्ण चिज हो।
निरन्तर प्रयास नै (वास्तवमा) सफलताको राज हो भन्ने मलाई लाग्दछ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test