क्रियापदको अगाडि 못 को प्रयोग गरेर वाक्यमा कर्ता वा वक्ताको कुनै काम गर्न चाहेको इच्छा भएको तर दक्षता नभएको वा अन्य अरु कारणले गर्न नसकेको जनाउदछ। नेपाली भाषामा यसको ‘먹다 → 못 먹다: खान नसक्नु’ भन्ने अर्थ लाग्दछ।
못 is used in front of the verb to indicate the speaker(subject)'s willingness to do something but inability to do it from lack of ability or for some other reason.
सबै क्रियापदको अगाडि 못 लगाउनु पर्दछ। जस्तै: 먹다 → 못 먹다 가다 → 못 가다 운동하다, 숙제하다 जस्ता नामपदमा 하다 लागेर बनेका क्रियाहरुमा चाहिं नाम्पद + 못 + 하다 गर्नु पर्दछ। जस्तै: 운동하다 → 운동 못 하다
म हिन्दु धर्ममा विश्वास गर्ने भएकोले गाइको मासु खान सक्दिन।
गर्नु पर्ने काम धेरै भएकोले लन्च खान सक्दिन।
रुघा लागेकोले पौडी खेल्न सक्दिन।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test