EPS-TOPIK II

A/V + (으)ㄴ 덕분에

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

क्रियापद वा विशेषणसँग जोडेर सकरात्मक नतिजाको कारण जनाउन यो व्याकरणको प्रयोग गरिन्छ।
नेपाली भाषामा यसको ‘도와주다 → 도와준 덕분에 → सहयोग गरिदिएको कारणले/कृपाले’ भन्ने अर्थ लाग्दछ।
“हजुरको कारणले, कृपाले” भन्ने अर्थको साथै “धन्यवाद छ” भन्ने अर्थ पनि यो व्याकरणमा लुकेको हुन्छ।

English Explanation

(으)ㄴ 덕분에 attached to a verb or an adjective, expresses the cause or the reason of the positive status of the situation.

한국어 설명(Korean Explanation)

동사나 형용사에 붙어 긍정적인 현상이 생긴 원인이나 까닭을 나타낸다.

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

क्रियापदको धातुको अन्त्यमा: ▪️ '받침' भएमा '은 덕분에' हुन्छ। जस्तै: 먹다 → 먹은 덕분에 맞다 → 맞은 덕분에 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा 'ㄴ 덕분에' हुन्छ। जस्तै: 가다 → 간 덕분에 쉬다 → 쉰 후에 ▪️ 'ㄹ 받침' आएमा 'ㄹ' लाई हटाएर: 'ㄴ 덕분에' लगाउनु पर्छ। जस्तै: 만들다 → 만든 덕분에 열다 → 연 덕분에 (यसलाई 'ㄹ 불규칙' (ㄹ 불규칙) भनिन्छ। नामपदमा '받침' भएनी नभेनि '덕분에' हुन्छ। 당신 → 당신 덕분에 너 → 너 덕분에 사장님 → 사장님 덕분에

Interactive Example Sentences

01.

천만다행이네요. 그러게요. 미리 보수한 덕분에 큰 사고를 막았어요.

धन्नले !! त्यै त भनेको। अगावै मर्मत गरेको कारणले (कृपाले) ठुलो दुर्घटना रोकियो।

02.

투안 씨가 꼼꼼히 확인한 덕분에 작업이 잘 진행됐어요. 아닙니다. 교육을 잘 받은 덕분이에요.

थुआनज्युले होसियारपुर्वक चेकजाच गरेको कारणले राम्रोसँग काम अगाडि बढ्यो। हैन। तालिम राम्रोसँग प्राप्त गरेको कारणले हो।

03.

감사합니다, 여러분. 여러분이 도와주신 덕분에 제가 이 상을 받게 되었습니다.

धन्यवाद, सबैजना। तपाईहरु सबैले सहयोग गरिदिनु भएको कारणले (कृपाले) मैले यो पुरस्कार प्राप्त गर्ने भएको छु।

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test