▪️ क्रियासँग जोडेर कुनै कार्य निरन्तर सञ्चालन भइरहेको जनाउन यो व्याकरणको प्रयोग गरिन्छ।
▪️ नेपाली भाषामा यसको ‘먹다 → 먹고 있다: खादै छ, खाइरहेको छ’ भन्ने अर्थ लाग्दछ।
고 있다 attached to a verb, is the present progressive and thus is used when an action is currently taking place.
동사에 붙어 어떤 동작이 진행 중이거나 계속됨을 나타낸다.
▪️ सबै क्रियापदको धातुको अन्त्यमा '고 있다' लगाउनु पर्दछ। जस्तै: 가다 → 가고 있다 먹다 → 먹고 하다 만들다 → 만들고 있다 듣다 → 듣고 있다
प्याकिङ्ग काम सबै सकियो? अह, बाँध्ने उपकरणले (मार्फत) प्याकिङ्ग गर्दै छ।
घिर्नीले सामान उचाली रहेको रैछ नि! हजुर, सामान खासै गह्रौं नभएर हो। (호이스트 भनेकै तुलनातमक रुपमा हलुङ्गो सामान उचाल्न प्रयोग गर्ने उपकरण हो: 비교적 가벼운 물건을 들어 옮기는 기중기의 하나.)
म अहिले हिडि रहेको छु।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test