EPS-TOPIK I

V + 아/어야 되다/하다

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

क्रियासँग जाडेरे कुनै कार्य अनिवार्य रुपमा गर्नु पर्ने कर्तव्य हो भनेर जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा ‘하다 → 해야 되다, गर्नु पर्छ’ भन्ने अर्थ लाग्दछ।

English Explanation

V + 아야/어야 되다/하다 attached to a verb, expresses the idea of obligation or necessity.

한국어 설명(Korean Explanation)

동사에 붙어 어떤 일을 꼭 해야 하는 의무가 있음을 나타낸다.

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

क्रियाको धातुको अन्त्यमा: ▪️ '아, ㅗ’ आएमा '아야 하다/되다' हुन्छ। जस्तै: 가다 → 가야 하다/되다; 보다 → 봐야 하다/되다 ▪️ 'ㅏ, ㅗ’ बाहेक अरु स्वरवर्ण आएमा '어야 하다/되다' हुन्छ। जस्तै: 먹다 → 먹어야 하다/되다; 읽다 → 읽어야 하다/되다 ▪️ क्रिया धातुको अन्त्यमा '하다’ आएमा: '해야 하다/되다' हुन्छ। जस्तै: 하다 → 해야 하다/되다; 일하다 → 일해야 하다/되다 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।

अन्तिम अक्षरमा 받침 (Consonant) हुँदा

If a verb stem ends in a vowel ㅏ or ㅗ, -아야 되다/하다 is added. If a verb stem ends in a vowel other than ㅏ or ㅗ, -어야 되다/하다 is added. If a verb ends in the 하다 verb, -해야 되다/하다 is used.

한국어 설명

동사 어간의 끝 음절 모음이 ‘ㅏ, ㅗ’일 때: -아야 되다/하다 ‘ㅏ, ㅗ’가 아닐 때: -어야 되다/하다 ‘하다’일 때: -해야 되다/하다

Interactive Example Sentences

01.

한국인 집에 갈 때 무엇을 조심해야 돼요? 신발을 신고 들어가면 안 돼요. 신발을 벗고 들어가야 해요.

कोरियनको घरमा जादा के कुरामा होश पुर्याउनु पर्छ? जुत्ता लगाएर (घर) भित्र छिर्न हुदैन। जुत्ता फुकालेर भित्र जानु पर्छ।

02.

한국에서 어른께 지켜야 하는 예절이 있어요? 어른께는 물건을 두 손으로 드려야 돼요.

कोरियामा ठुलाबडासँग पालन गर्नु पर्ने शिष्टाचार छ? ठुलाबडलाई सामान दुइ हातले दिनु पर्छ (टक्र्याउनु पर्छ)।

03.

속담: 로마에 가면 로마법을 따라야 한다.

उखान: रोममा जादा रोमको नियम पालन गर्नु पर्छ। (अन्धोको देशमा जादा अन्धो र लङ्गडोको देशमा जादा खुट्टा खोक्च्याङ्ग खोक्च्याङ्ग गर्नु पर्छ; देश अनुसारको भेष गर्नु पर्छ।)

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test