क्रियापदसँग जाडेरे अगाडि र पछाडिको विषयवस्तु वा कार्य एकै समय वा एकसाथ सम्पन्न हुन्छ भन्ने जनाउन यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹다 → 먹으면서: खादै वा खानुको साथसाथै’ भन्ने अर्थ लाग्दछ।
V + (으)면서 attached to a verb, indicates two actions that come before and after -(으)면서 happen at the same time.
동사에 붙어 앞의 내용이 뒤의 내용과 동시에 이루어짐을 나타낸다.
क्रियाको धातुको अन्त्यमा ▪️ '받침’ भएमा '으면서' हुन्छ। जस्तै: 먹다 → 먹으면서, 앉다 → 앉으면서 ▪️ '받침’ नभएमा अथवा 'ㄹ 받침' भएमा '면서' हुन्छ। जस्तै: 보다 → 보면서, 가다 → 가면서, 열다 → 열면서, 듣다 → 들으면서 (यसलाई 'ㄷ 불규칙' भनिन्छ। )
When a verb stem ends in a vowel or the fi nal consonant, ㄹ, -면서 is added. When a verb stem ends in all consonants other than ㄹ, -으면서 is added.
동사 어간에 받침이 없거나 ‘ㄹ’ 받침일 때: -면서 ‘ㄹ’을 제외한 받침이 있을 때: -으면서
थुवानज्यु, काम गर्नुको साथसाथै इन्स्टिट्युटमा जान्छौ? हजुर हो। काम सकेर इन्स्टिट्युटमा जान्छु।
इण्डिकाले हिजो बेलुकी के गर्यौ? साथीसँग खाना खादै (खानुको साथसाथै) कुराकानी गरे।
कोरियन बोलाइ गाह्रो छ (गाह्रो भयो)। त्यसो भए CD सुन्दै सँगसँगै बोल (अभ्यास गर)।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test