क्रियापद, विशेषण वा ‘명사+이다’ सँग जोडेर कुनै दोस्रो व्यक्तिबाट सुनेको कुरालाई अर्को तेस्रो व्यक्तिलाई अप्रत्यक्ष रुपमा (आफ्नै शैलीमा) सम्प्रेषण गर्दा यो व्याकरणको प्रयोग गरिन्छ। वर्णात्मक वा व्याख्यात्मक वाक्यमा यो व्याकरणको प्रयोग गरिन्छ।
यसलाई नेपाली भाषामा ‘अप्रत्यक्ष कथन’, अंग्रेजीमा ‘Indirect Speech’ र कोरियन भाषामा ‘간접화법’ भनेर भनिन्छ। यो व्याकरणको विस्तृत नियमको लागि कृपया यो भिडियो हेर्नु होला।
A/V + 다고 하다 attached to a verb, an adjective, or the ‘noun+이다’ verb, is used for an indirect declarative statement.
동사, 형용사, ‘명사+이다’에 붙어 평서문을 옮겨 말할 때 사용한다.
동사 क्रिया Verb 받침 (ㅇ): 는다고 하다 먹다 → 먹는다고 하다 찾다 → 찾는다고 하다 받침 (x): ㄴ다고 하다 가다 → 간다고 하다 오다 → 온다고 하다 형용사 विशेषण Adjective 받침 (ㅇ), (x): 다고 하다 좋다 → 좋다고 하다 작다 → 작다고 하다 크다 → 크다고 하다 예쁘다 → 예쁘다고 하다 ◼️ वर्तमान कालमा: ▪️ क्रियामा '받침' भएमा '는다고 하다' हुन्छ र '받침' नभएमा 'ㄴ다고 하다' हुन्छ। जस्तै: 먹다 → 먹는다고 하다 읽다 → 읽는다고 하다 듣다 → 듣는다고 하다 하다 → 한다고 하다 가다 → 간다고 하다 일하다 → 일한다고 하다 'ㄹ 받침' आएमा 'ㄹ' लाई हटाएर 'ㄴ다고 하다' लगाउनु पर्छ। यसलाई 'ㄹ 불규칙' भनिन्छ। जस्तै: 만들다 → 만든다고 하다 살다 → 산다고 하다 ▪️ विशेषणमा '다고 하다' हुन्छ। जस्तै: 작다 → 작다고 하다 많다 → 많다고 하다 멀다 → 멀다고 하다 ▪️ '명사 + 이다' मा नामपदको अन्त्यमा '받침' भए '이라고 하다' र '받침' नभएमा '라고 하다' हुन्छ। जस्तै: 학생 → 학생이라고 하다 가수 → 가수라고 하다 ◼️ भुतकालमा: ▪️ क्रियापद र विशेषण दुबैमा '았/었다고 하다' हुन्छ। जस्तै: क्रियापद: 먹다 → 먹었는다고 하다 가다 → 갔다고 하다 일하다 → 일했다고 하다 듣다 → 들었다고 하다 (यसलाई 'ㄷ 불규칙' भनिन्छ।) 만들다 → 만들었다고 하다 살다 → 살았다고 하다 विशेषण: 작다 → 작았다고 하다 많다 → 많았다고 하다 멀다 → 멀었다고 하다 ▪️ '명사 + 이다' मा नामपदको अन्त्यमा '받침' भए '이었다고 하다' र '받침' नभएमा '였다고 하다' हुन्छ। जस्तै: 학생 → 학생이었다고 하다 가수 → 가수였다고 하다 ◼️ भविष्यत कालमा (तर बोलीचालीमा प्रायजसो भविष्यत कालको कुरालाई पनि वर्तमान कालकै नियम प्रयोग गरिन्छ): ▪️ क्रियापद र विशेषण दुबैमा 'ㄹ/을 거라고 하다' हुन्छ। जस्तै: क्रियापद: 먹다 → 먹을 거라고 하다 가다 → 갈 거라고 하다 일하다 → 일할 거고 하다 듣다 → 들을 거고 하다 (यसलाई 'ㄷ 불규칙' भनिन्छ।) 만들다 → 만들 거라고 하다 살다 → 살 거라고 하다 विशेषण: 작다 → 작을 거라고 하다 많다 → 많을 거라고 하다 멀다 → 멀 거라고 하다 ▪️ '명사 + 이다' मा नामपदको अन्त्यमा '일 거라고 하다' हुन्छ। जस्तै: 학생 → 학생일 거라고 하다 가수 → 가수일 거라고 하다
ㄴ/는다고 하다 is added after a verb stem. -다고 하다 is added after an adjective stem. -(이)라고 하다 is added after the noun from the ‘noun+이다’ verb.
동사일 때: -ㄴ/는다고 하다 형용사일 때: -다고 하다 ‘명사+이다’일 때: -(이)라고 하다
आज सुफिकाज्युलाई के भएको छ? अघि थुआनज्युसँग बाझी रे।
आजकल कारखाना अलि व्यस्त छ जस्तो छ। अ, अर्डर बढेर काम धेरै छ रे। (अरु कोहिले भनेको सुनेको)
थुआनज्यु अब आफ्नो देश फर्कन्छ हो? अ, अर्को महिना आफ्नो देश जान्छ रे।
लि शाखा प्रमुखज्यु, कर्मचारीहरु सबैले खाना खाए? हजुर साहुज्यु। कम्पनि भित्रको भोजनालयमा खान्छन् भन्दै तल झरेका छन्।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test