क्रियापद, विशेषण, ‘नामपद+이다’सँग जोडेर अगाडिको वाक्य र पछाडिको वाक्यलाई समान रुपले जोड्ने बेलामा यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘र’ भन्ने अर्थ लाग्दछ।
고 attached to a verb, an adjective, or the noun+이다 verb, links two main clauses.
동사나 형용사, ‘명사+이다’에 붙어서 앞 문장과 뒤 문장을 대등하게 이어 줄 때 사용한다.
क्रियापद, विशेषण, 'नामपद+이다'सँग '고' लाई जोडेर लेख्नु पर्दछ। जस्तै: 싸다 → 싸고, 하다 → 하고, 가방이다 → 가방이고
इन्टरनेट सपिङ्ग किन मन पराउछौ? भाउ सस्तो र सपिङ्ग सहज (सुलभ) भएकोले गर्दा मन पराउछु।
थुवान र रिहान के खाने छौ? म बिबिम्पाप खान्छु र रिहान चै किम्ची चिगे खानेछ।
एअरलाइन्स वेबसाइटमा बुकिङ भएको विवरण जान्न सक्छु? आइडि र पासवर्ड इनपुट (निवेश) गर्यो भने जान्न सकिन्छ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test