धातुको अन्त्यमा ‘_’ भएको क्रिया/विशेषणसँग ‘아/어’ प्रत्यय जोड्दा ‘_’ विलय हुन्छ। 탈락 को अर्थ हुन्छ: ‘eliminate , हटाउनु, मिल्काउनु’।
When the steam of adjectives and verbs ends in '_' and is followed by an ending that starts with 아/어 then '_' is omitted.
용언 어간 '으'가 어미 '-아/-어' 앞에서 사라지는 활용 형식이다. '통일 학교 문법'에서는 늘 생기는 음운 탈락 현상으로 보아 불규칙 활용으로 생각하지 않는다.
यो नियम लगाउदा '_' को विलय भएसी '아요' र '어요' मध्ये एक लगाउनु पर्छ। त्यसको लागि '_' भएको अक्षरभन्दा एक अक्षर अगाडि 'ㅏ/ㅗ' स्वरवर्ण भएमा '아요' हुन्छ र 'ㅏ/ㅗ' नभएमा '어요' हुन्छ। जस्तै: 고프다 → 고파요; 아프다 → 아파요; 나쁘다 → 나빠요 예쁘다 → 예뻐요; 크다 → 커요; 쓰다 → 써요 슬프다 → 슬퍼요; 끄다 → 꺼요; 기쁘다 → 기뻐요 🔸️ Tips: कोरियन भाषामा सबै क्रियापद र विशेषणको अन्त्यमा '다' हुन्छ। जस्तै '먹다, 가다, 작다, 크다'। अन्त्यमा भएको '다' बाहेकको भागलाई धातु भनेर भनिन्छ। त्यसैले '먹다, 가다, 작다 र 크다' को धातु क्रमबद्धरुपमा '먹, 가, 작 र 크' हो।
त्यो केटि राम्री छे।
टाउको दुख्यो।
भोग लागेकोले रेस्टुरेण्टमा गए।
मान्छे खुसी भएकोको क्षण र दु:खी भएको क्षण दुवै हुन्छ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test