나이 को अर्थ हुन्छ: ‘उमेर’। कोरियन भाषामा उमेर बताउनलाई शुद्ध कोरियन अंक प्रणालि प्रयोग गरिन्छ (하나, 둘, 셋, 넷) र 살 भन्ने शब्द राखिन्छ जसको अर्थ वर्ष भन्ने लाग्दछ।
कोरियनहरुले तपाईलाई पहिलो भेट मै तपाईको उमेर सोध्दा अचम्ममा नपर्नु होला, यो कोरियाको संस्कारमध्यको एकमा पर्दछ।
कोरियामा वरिष्टताको संस्कार (서열문화, hierarchy culture ) भएको कारणले उमेर सोधेर को ठुलो र को सानो भन्ने छुट्याउदछन्।
Age is counted using the pure korean number system, i.e. 하나, 둘, 셋, 셋 and 살, which means 'years' at the end. Don't get offended if Koreans ask your age, as it is part of their culture. They do so because of 서열문화, which means hierarchy culture.
한 살 (एक वर्ष); 두 살 (दुई वर्ष); 세 살 (तिन वर्ष) 네 살 (चार वर्ष); 다섯 살 (पाच वर्ष); 여섯 살 (छ वर्ष) 일곱 살: (सात वर्ष); 여덟 살 (आठ वर्ष); 아홉 살 (नौ वर्ष) 열 살 (दश वर्ष); 스무 살 (बिस वर्ष); 서른 살 (तिस वर्ष) 마흔 살 (चालिस वर्ष); 쉰 살 (पचास वर्ष); 예순 살 (साठ्ठी वर्ष) 일흔 살 (सत्तरी वर्ष); 여든 살 (अस्सी वर्ष); 아흔 살 (नब्बे वर्ष); 백 살 (सय वर्ष)
(हजुरको) उमेर कति भयो?
उ बिस वर्षमा मर्यो।
मिना मभन्दा ६ वर्ष सानी छे।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test