धातुको अन्त्यमा 르 भएको क्रियापद वा विशेषणसँग ‘ㅏ/ㅓ’ बाट सुरुवात हुने प्रत्यय आएमा ‘ㄹㄹ’ मा परिवर्तन हुन्छ।
어간의 끝음절 '르'가 어미 '-아'나 '-어' 앞에서 'ㄹㄹ'로 바뀌는 현상.
모르다 → 몰라요, 몰라서, 몰랐어요 빠르다 → 빨라요, 빨라서, 빨랐어요 누르다 → 눌러요, 눌러서, 눌렀어요 다르다 → 달라요, 달라서, 달랐어요 고르다 → 골라요, 골라서, 골랐어요 자르다 → 잘라요, 잘라서, 잘랐어요 부르다 → 불러요, 불러서, 불렀어요 흐르다 → 흘러요, 흘러서, 흘렀어요 마르다 → 말라요, 말라서, 말랐어요 오르다 → 올라요, 올라서, 올랐어요 다르다 → 달라요, 달라서, 달랐어요 ▪️ तर 고, 거든요, 잖아요 इत्यादि जस्ता स्वरवर्णबाट सुरु नहुने प्रत्ययसँग जोड्दा चाहिं ‘르' यथावत रहन्छ। जस्तै: 빠르다 → 빠르고, 빠르거든요, 빠르잖아요
मलाई त्यो वास्तविकता थाहा छैन।
सहि उत्तर छान्नुहोस्।
हिजो मैले कपाल काटे।
भिजेको भुइँ सुकिसक्यो ।
मीनाले मञ्चमा गीत गायो र नाच्यो।
मान्छेपिच्छे विचार फरक भएको कारणले विवाद उत्पन्न हुन्छ ।
रिमोटको बटन थिचेर टेलिभिजन च्यानल परिवर्तन गरे ।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test