क्रियापदसँग जोडेर कुनै कार्य वा अवस्था सम्पन्न हुनु भन्दा अगाडि नै अर्को कार्य वा अवस्था सम्पन्न हुन्छ भन्ने जनाउनलाई यो व्याकरणको प्रयोग गरिन्छ। नेपाली भाषामा यसको ‘먹다 → 먹기 전에: खानु अघि’ भन्ने अर्थ लाग्दछ।
기 전에 attached to a verb, indicates that the action or the state of a main clause precedes the action or the state of the 기 전에 clause.
동사에 붙어 어떤 행위나 상태가 앞에 오는 사실보다 시간상 앞서 있는 것을 나타낸다.
क्रियापदमा '받침' भएनी, नभेनि '기 전에' हुन्छ। जस्तै: 가다 → 가기 전에 먹다 → 먹기 전에 일하다 → 일하기 전에 만들다 → 만들기 전에 듣다 → 듣기 전에 씻다 → 씻기 전에
प्लाष्टिक छोप्नु अघि प्राङ्गारिक मल पहिला हाल्नुहोस्। हस्, प्राङ्गारिक मल पहिला हालेर अनि प्लाष्टिक छोप्छु।
बिषादी कम प्रायोग गर्ने हो भने बिषादी छर्नु अघि किराफट्याङ्ग्रा समाउनु राम्रो (जाति) हुन्छ। हस्, उसो भए आज चै किराफट्याङ्ग्रा समाउनु पर्ने भो।
कोरियामा आउनु अघि के काम गर्यौ? कम्पनिमा धाएको थिए (गएको थिए)।
No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.
Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.
Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.
Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).
Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.
Start UBT Mock Test